०४ असार २०८३, बिहीबार

यी व्यक्तिले काँधमा हेलिकप्टर बोके, बन्यो कीर्तिमान (भिडियो सहित)

कात्तिक २०, २०७४
यी व्यक्तिले काँधमा हेलिकप्टर बोके, बन्यो कीर्तिमान (भिडियो सहित)


साधारणतया एक व्यक्तिले आफ्नो काँधमा आफ्नो वजनभन्दा डेढ गुणा बढीसम्मको भार उठाउन सक्छ । तर यहाँ हामी एक यस्ता व्यक्तिको बारेमा बताउँदैछौं जसको क्रियाकलाप देखेर तपाईं तीनछक्क पर्नुहुनेछ ।

अस्ट्रियाका फरान्ज मुलेनरले ६५० किलोको हेलिकप्टर काँधमा उठाएर कीर्तिमान बनाएका छन् । तीस सेकेन्डसम्म त्यत्ति भारी हेलिकप्टर उचालेर उनले गिनिज बूकमा नाम लेखाएका हुन् ।

यसअघि पनि उनले भारी वस्तु उचाल्ने कीर्तिमान बनाएका थिए तर अहिलेको वस्तुको तौल धेरै थियो ।

हेरौं भिडियो :

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्