२४ जेठ २०८३, आइतबार

ब्रेकअपपछि रणवीर– कैटरीना एकसाथ , नयाँ फिल्म ‘जग्गा जासूस’को ट्रेलर सार्वजनिक

कात्तिक २०, २०७४
ब्रेकअपपछि  रणवीर– कैटरीना एकसाथ , नयाँ फिल्म ‘जग्गा जासूस’को ट्रेलर सार्वजनिक
काठमाडौं, ५ पुस– अनुराग कश्यपको निर्देशित नयाँ फिल्म ‘जग्गा जासूस’को ट्रेलर सार्वजनिक भएको छ । यसमा रणवीर कपूर र कैटरीना कैफले अभिनय गरेका छन् ।

जति बेला यी दुबैले फिल्मको लागि साइन गरेका थिए रणवीर कपूर र कैटरीना कैफ बीचको सम्बन्धमा चिसोपन आएको थियो । केहीदिन पछि नै दुबैको ब्रेकअप भएको हल्ला चलेको थियो ।

दुबैको सम्बन्धमा चिसोपन आएपछि फिल्मका निर्देशक अनुराग कश्यपलाई दुबैलाई मनाउन निकै गाह्रो परेको थियो । एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्