३१ जेठ २०८३, आइतबार

प्रकाश अर्यालले आइजीपीमा बाजी मारेपछि के भने चन्दले ?

कात्तिक २०, २०७४
प्रकाश अर्यालले आइजीपीमा बाजी मारेपछि के भने चन्दले ?
काठमाडौं, २९ चैत– सरकारले प्रकाश अर्याललाई नयाँ आइजीपी नियुक्त गरेपछि आईजीपीका अर्का दाबेदार जयबहादुर चन्दले आफ्नोबारे अब सरकारले कस्तो निर्णय गर्छ भनि पर्खाइमा रहेको बताएका छन् ।jaya
उनले भनेका छन्– नेपाल सरकारले मलाई आइजीपी नियुक्तिको निर्णय गर्यो, सर्वोच्च अदालतले रद्द गर्यो । नयाँ आइजीपी नियुक्त भए भन्ने सुनेको छु । अब मेरो हकमा सरकारले के निर्णय गर्छ, प्रतिक्षामा छु । नयाँ पत्रिकामा खबर छ ।

salt training

कमेन्ट गर्नुहोस्