२९ जेठ २०८३, शुक्रबार

वीरगन्जमा एकाविहानै गोली चल्यो, एकजना गम्भीर घाइते

कात्तिक २०, २०७४
वीरगन्जमा एकाविहानै गोली चल्यो, एकजना गम्भीर घाइते

वीरगन्ज, २९ चैत– मंगलबार विहानै पर्साको वीरगन्जमा गोली चलेको छ ।

अज्ञात समूहले वीरगन्ज उपमहानगरपालिका–१७ मा गोली प्रहार गर्र्दा निलु पटेल गम्भीर घाइते भएका छन् ।

घाइते पटेलको अवस्था गम्भीर रहेको जनाइएको छ । उनको वीरगन्ज मेडिकल कलेजमा उपचार भइरहेको छ ।

गोली प्रहार गर्नेहरु गायव भएका छन् । प्रहरीले उनीहरुको खोजी तीब्र बनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्