१० असार २०८३, बुधबार

१४ सय इन्जिनियरले दिए सामूहिक राजीनामा

कात्तिक २०, २०७४
१४ सय इन्जिनियरले दिए सामूहिक राजीनामा
लोकान्तर संवाददाता
काठमाडौं, ५ पुस –भूकम्पप्रभावित विभिन्न जिल्लामा खटिएका १४ सय भन्दा बढी प्राविधिकले सामूहिक राजीनामा बुझाएका छन् ।


मंगलवार शहरी विकास मन्त्रालयमा उनिहरूले संयुक्त राजीनामा बुझाएका हुन् ।

‘सरकारले हाम्रो मागमा कुनै पनि तदारुकता नदेखाएपछि पूर्वनिर्धारित कार्यक्रम अनुसार राजीनामा बुझाएका हौं,’ इन्जिनियर अर्जुन महोत्रले लोकान्तरसँग भने ।

सरकारले उपलब्ध गराएको सेवा सुविधामा चित्त नबुझेको भन्दै ती प्राविधिकले लामो समयदेखि असन्तुष्टि प्रकट गर्दै आएका थिए ।

हाल भूकम्पप्रभावित जिल्लामा २७ सय प्राविधिक कार्यरत छन्

salt training

कमेन्ट गर्नुहोस्