३१ जेठ २०८३, आइतबार

मान्छेको खुट्टा आकृतिको मुला !

मान्छेको खुट्टा आकृतिको मुला !

साकेला गाउँपालिकामा बुधबारदेखि शुरु भएको दुई दिने कृषि मेला प्रदर्शनीमा आफूले उत्पादन गरेको मुला प्रदर्शनीमा राख्न ल्याउँदै स्थानीय युवा कृषक गौधन राई ।

आधुनिक कृषि प्रणालीतर्फ प्रोत्साहित गर्ने उद्देश्यले गाउँपालिकाद्वारा दुई दिने कृषि मेला प्रदर्शनीको आयोजना गरिएको हो । तस्वीर : केदार मगर/ रासस

salt training

कमेन्ट गर्नुहोस्