१५ असार २०८३, सोमबार

बाहुबली- २ मा प्रभासको नयाँ रुप

कात्तिक २०, २०७४
बाहुबली- २ मा  प्रभासको नयाँ रुप
मुम्बई - बाहुबली २ को रिलिज मिति नजिकिँदै छ । दर्शकको यस फिल्मतिरको अपेक्षा अझै धेरै छ । फिल्मको अपेक्षा मात्र होइन, फिल्मको बढी चर्चा हुनको कारण यो फिल्ममा प्रयोग गरिएका ट्विस्ट पनि छन् ।

बाहुबलीको भूमिकामा देखिएका प्रभासले बाहुबलीमा अमरेन्द्र बाहुबली र महेन्द्र बाहुबलीको भूमिका निभाएका थिए । यसको दोश्रो भागमा भने अभिनेता प्रभासले धर्मेन्द्र बाहुबलीको भूमिका समेत निभाएका छन् ।

समाचारमा यो खबर आएपनि यसको बारेमा फिल्मका बारेमा कसैले बोलेका छैनन् । 'बाहुबली २' को ट्रेलर रिलिज भइसकेको छ । फिल्ममा प्रभास, राणा दग्गुबाती, तमन्ना, अनुष्का लगायतका कलाकारको अभिनय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्