१६ असार २०८३, मंगलबार

नेपाल बैंककाे डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक पक्राउ

पुस १५, २०७६
नेपाल बैंककाे डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक पक्राउ

नेपाल बैंक लिमिटेडको डिल्लीबजार शाखाका तत्कालीन प्रबन्धक भूपराज कोइरालालाई प्रहरीले पक्राउ गरेको छ ।

पदमा रहँदा उनले बैंकको खातामा रहेको ५० लाख रुपैयाँ व्यक्तिगत खातामा राखेर हानीनोक्सानी पुर्‍याएको आरोप छ ।

बैंकका मानवस्रोत व्यवस्थापन विभागका मुख्य प्रबन्धक दीपेन्द्रराज काफ्लेले जाहेरी दिएपछि कोइराला पक्राउ परेका हुन् । अन्नपूर्ण पोस्टमा खबर छ । 
 

salt training

कमेन्ट गर्नुहोस्