२५ जेठ २०८३, सोमबार

सिमेन्ट कम्पनीलाई कर्मचारी आवश्यक

कात्तिक २०, २०७४
सिमेन्ट कम्पनीलाई कर्मचारी आवश्यक
काठमाडौं, ३० चैत– व्यवसायिक समूह सासौरभ ग्रुपले सिमेन्ट उद्योगमा काम गर्नका लागि विभिन्न तहका कर्मचारी माग गरेको छ ।

‘सर्वोत्तम सिमेन्ट’को उत्पादन गर्दै आएको कन्पनीले हेड अफ माइन, एक्साभेटर अफरेटर, चिफ एकाउन्टेन्ट, अटोमोबाइल इन्जिनियर र असिस्टेन्ट एकाउन्टेट पदमा कर्मचारी माग गरेको हो ।

salt training

कमेन्ट गर्नुहोस्