०७ असार २०८३, आइतबार

मल्टिनेशनल कम्पनीमा जागिर खुल्यो

कात्तिक २०, २०७४
मल्टिनेशनल कम्पनीमा जागिर खुल्यो
काठमाडौं, ३० चैत– नेपालको ‘लिडिङ’ मल्टिनेशनल कम्पनीले कन्ट्री कोर्डिनेटर पदमा कर्मचारी माग गरेको छ ।

कम्पनीले एमबीए तथा एमबीएस सरहको शैक्षिक योग्यता भएको उम्मेदवारबाट दरखास्त आह्वान गरेको छ । साथै कम्पनीको उक्त पदका लागि कम्तिमा ५ वर्षको कार्यअनुभव पनि माग गरिएको छ ।

कमेन्ट गर्नुहोस्