१५ असार २०८३, सोमबार

सैफकी छोरीलाई डेव्यु फिल्ममा बिकिनी लगाउन बन्देज !

कात्तिक २०, २०७४
सैफकी छोरीलाई डेव्यु फिल्ममा बिकिनी लगाउन बन्देज !
अभिनेता सैफ अली खान तथा अभिनेत्री अमृता सिंहकी छोरी सारा अली खानले स्टुडेन्ट अफ द इयर २ मार्फत बलिउडमा डेव्यु गरेकी छिन् ।

पहिलो यो फिल्ममा उनको तीनवटा बिकिनी सिन थियो । करण जोहर प्रोडोक्सनमा बन्न लागेको फिल्ममा जोहरले बिकिनी सिन राख्ने तयारी गरेका थिए । जब यो कुरा साराकी आमा अमृताले सुनिन्, तब पूरै इन्कार गरिदिइन् ।

उनले छोरी साराले बिकिनी सिन दिन नसक्ने स्पस्ट पारिद्यिएकी छिन् । अर्मताले भनेकी छिन्, सैफसँग मेरो पारपाचुके भएसँगै सारा पनि पर्टौदी परिवारको हिस्सा सहनिन्, त्यसैले उनी विकिनी सिन दिन सक्दिनन् ।

सारा आफ्नो सुझावअनुसार नै चल्ने उनको दाबी छ । तर यसबारे सारा स्वयंको अभिव्यक्ति भने आएको छैन ।

salt training

कमेन्ट गर्नुहोस्