११ असार २०८३, बिहीबार

अष्लेशाको कम्मर किन समाए प्रदीपले ? [भिडियो]

कात्तिक २०, २०७४
अष्लेशाको कम्मर किन समाए प्रदीपले ? [भिडियो]

काठमाडौं, ३० चैत – चलचित्र ‘प्रेम गीत २’ को गीत सार्वजनिक भएको छ । ‘कहानी यो प्रेमगीतको’ बोलको गीतमा प्रदीप खड्का र अष्लेशा ठकुरीको फिचरिङ देख्न सकिन्छ ।

रेनाशा बान्तवा राईको कोरियोग्राफी रहेको उक्त गीतको भिडियोलाई पुरुषोत्तम प्रधानले खिचेका छन् ।

आउँदो साउन १३ गते प्रदर्शनमा आउन लागेको चलचित्रमा प्रेम कथामा आधारित छ । प्रदीप खड्का, अष्लेशा ठकुरी, कैलाश कटुवाल, कविता रेग्मी, शिशिर भण्डारी लगायतका कलाकारको अभिनय रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्