२३ असार २०८३, मंगलबार

यी हुन् मन्त्रिपरिषदका १४ निर्णय [सूचीसहित]

यी हुन् मन्त्रिपरिषदका १४ निर्णय [सूचीसहित]
फाइल तस्वीर

सरकारले पानीजहाज दर्ता, सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक तर्जुमा गर्न स्वीकृति दिएको छ । 

मन्त्रिपरिषद्को गत पुस २१ गते बसेको बैठकले पानीजहाजको दर्ता, सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न बनेको विधेयकलाई स्वीकृति दिएको मन्त्रालयमा बिहीवार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाले जानकारी दिए । 

यी हुन् मन्त्रिपरिषद्का १४ निर्णय:

salt training

कमेन्ट गर्नुहोस्