सामान्यतया रेलवे लाइनको छेउमा अवरोधक (ब्यारियर) हरू राखिएका हुन्छन् ।
रेल आइरहेको बेलामा त्यो बाटो भएर जाने अन्य सवारीसाधन नगुडून् भनी उक्त अवरोधक तेर्स्याइएको हुन्छ ।
त्यस अवरोधकलाई बेवास्ता गर्दा भयानक परिणाम आउन सक्छन् ।
यहाँ तल भिडियोमा त्यसैको झलक दिइएको छ ।
Never ignore train crossing! pic.twitter.com/FKfQZjrtK5
— RT (@RT_com) January 19, 2020