
क्रिस्टल डिसूजा भारतीय टेलिभिजन कलाकार हुन्। क्रिस्टल रियल लाइफमा पनि बोल्ड र ग्लामर छिन्। उनलाई अनेक स्टाइल स्टेटमेन्ट र फैशन सेन्सका लाथि चिनिन्छ।

क्रिस्टल प्राय सामाजिक सञ्जालमा बोल्ड र सिजलिन्ग तस्वीर सार्वजनिक गर्छिन्।
नयाँ तस्वीरमा क्रिस्टल सेतो बिकिनीमा देखिएकी छन्।
क्रिस्टल फिल्म ‘चेहरे’ बाट बलिउडमा डेब्यू गर्दैछिन्।