०३ साउन २०८३, आइतबार

एलजी ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

एलजी ब्राण्डको प्रिमियम ब्राण्ड शप विराटनगरमा उद्घाटन

सीजी इलेक्ट्रोनिक्सको १८ औं शोरुम तथा एलजीको ८ औं नयाँ प्रिमियम ब्राण्डशप विराटनगरमा सञ्चालनमा आएको छ । 

चौधरी ग्रूपको आफ्नै ३.० भर्सिनको अत्याधुनिक शोरुम विराटनगरमा उद्घाटन भएको हो ।

शोरुम प्रदेश नम्बर १ मा कम्पनीको पहिलो शोरुम हो भने नेपालको ८ औं रहेको छ । शोरुममा विभिन्न एलजी ब्राण्डका घरायसी सामग्री उपलब्ध छन् ।

शोरुममा ग्राहकका लागि केही सयमका लागि विभिन्न छूटको व्यवस्था पनि गरिएको छ ।

salt training

कमेन्ट गर्नुहोस्