१५ असार २०८३, सोमबार

प्रधानमन्त्री ओलीले दिए कतारका नवनियुक्त समकक्षीलाई बधाई

प्रधानमन्त्री ओलीले दिए कतारका नवनियुक्त समकक्षीलाई बधाई

प्रधानमन्त्री केपी शर्मा ओलीले कतारका नवनियुक्त समकक्षी शेख खालिद बिन खालिफा बिन अब्दुलाजिजलाई बधाई दिएका छन्।
 
प्रधानमन्त्री ओलीले नवनियुक्त कतारी प्रधानमन्त्रीलाई बिहीबार एक बधाइ सन्देश पठाएर नेपाल र कतारबीच सुमधुर सम्बन्ध रहेकामा हार्दिक प्रसन्नता प्रकट गर्दै विद्यमान मैत्रीपूर्ण द्विपक्षीय सम्बन्ध भावी दिनमा अझ उन्नत हुने विश्वास व्यक्त गरेका हुन्।
 
 

salt training

कमेन्ट गर्नुहोस्