२६ जेठ २०८३, मंगलबार

महानगरको बैठकमा सांसदले देखाए यस्तो हर्कत, भाइरल भयो भिडियो [भिडियोसहित]

माघ १८, २०७६
महानगरको बैठकमा सांसदले देखाए यस्तो हर्कत, भाइरल भयो भिडियो [भिडियोसहित]

महानगरपालिकाको बैठक चलिरहँदा एक सांसदले अर्को सांसदलाई किस खाएको घटना अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । 

यो घटना भारतको महाराष्ट्रस्थित कोल्हापुर महानगरपालिकाको हो । 

सार्वजनिक भिडियोमा एक महानगरपालिकाको बैठकमा सहभागी बीजेपीका पार्सद कमलाकार भोपलेले कांग्रेस पार्सद शारंगधर देशमुखको गालामा चुम्बन गरे ।

उनले चुम्बन गर्दै गर्दा बैठकमा सहभागी अन्य सा्रसदहरू छक्क परेर हेरिरहे भने कोही हाँसिरहेका देखिन्थे । 

salt training

कमेन्ट गर्नुहोस्