पछिल्लो ९०९ वर्षमा आइतबारको तारीख अर्थात् २ फेब्रअरी, २०२० वा ०२-०२-२०२० यस्तो हो, जो उल्टासीधा पढ्दा पनि एउटै जस्तो देखिन्छ।
यसलाई पैलिनड्रोम डे भनिन्छ। अक्सफोर्ड डिक्शनरीका अनुसार यसको अर्थ हुन्छ यस्तो वाक्यांश वा क्रम अनुसार हुन्छ, जसलाई उल्टा, सीधा पढ्दा पनि एउटै जस्तो देखिन्छ।
पछिल्लो पटक ८ अंकको यस्तो तारीख ११ नोभेम्बर, ११११ (११-११-११११) को थियो। यसअघिको संयोग १०१ वर्ष अघि १२ डिसेम्बर २१२१(१२-१२-२१२१) थियो।
अब यस्तो संयोग करीब एक शताब्दी पछि ०३-०३-३०३० मा आउने छ।
तारीख बाहेक अन्य शव्द पनि यस्ता हुन्छन्, जो उल्टा र सीधा एउटै जस्तो लाग्छ।
यसका केही सामान्य उदाहरण हुने जहाज, सरस र नवजीवन।
अलगअलग देशमा तारीखको अलग फर्म्याटको प्रयोग हुन्छ। एसियाका कयौँ देशमा वर्षलाई महिना र दिनभन्दा अगाडि राख्ने गरिन्छ। तर, आइतबारको तारीख अर्थात् ०२-०२-२०२० यस्तो हो, जुन यूरोप, अमेरिका वा एशिया हरेक क्षेत्रमा लागू भयो। एजेन्सीकाे सहयाेगमा