×

चैत ११, २०७९

धनुषामा २ ट्रक आपसमा ठोक्किँदा भएको दुर्घटनामा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ।  शनिबार बिहान मिथिला नगरपालिका-३ हरिहरपुरमा दुर्घटना भएको हो।  पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना६ख ६५७८...