×

साउन २४, २०७९

सरकाले निर्वाचनसम्बन्धी कानून संशोधन गर्न तयार रहेको बताएको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निर्वाचन सम्बन्धी कानूनलाई संशोधन गर्न सरकार तयार रहेको बताएका हुन् ।  ...