×

साउन १, २०७९

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा रहेको पौडी पोखरीमा ई टिकटको शुरूआत गरिएको छ । विगतको झन्झटिलो टिकट प्रणालीलाई विस्थापन गर्दै आइतवारदेखि ई टिकटको व्यवस्था गरिएको हो । पोखरीमा पौडी खेल्न आउनको...