×

पुस २७, २०७८

भारतले मंगलवार आईएनएस विशाखापट्टनमबाट ब्रह्मोस सुपरसोनिक क्रुज मिसाइलको सफल परीक्षण गरेको छ । यो क्षेप्यास्त्र समुद्रदेखि समुद्रको अधिकतम दायरामा रहेर प्रहार गर्ने स्वरुपमा बनाइएको छ ।  भारतीय नौसेना ...