×

फागुन ९, २०८०

पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ । यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ-मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेस...