२९ जेठ २०८३, शुक्रबार

अब मुग्लिङ सडक बन्द नहुने

फागुन ९, २०८०
काठमाडौं
अब मुग्लिङ सडक बन्द नहुने

पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ ।
यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ-मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो।

सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ। सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा-मुग्लिङ सडक आयोजना परिचम खण्ड-नारायणगढ- मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । गोरखापत्रमा खबर छ । 

salt training

कमेन्ट गर्नुहोस्