×

बैशाख ५, २०७९

पाल्पाको रिब्दीकोट गाउँपालिकाको भैरवस्थानस्थित भैरव मन्दिर परिसरमा रोट पकाउँदै युवा । मन्दिरमा पूजा गर्न आउनेहरुको भीडभाड बढेसँग स्थानीय बासिन्दाको आम्दानीसमेत वृद्धि हुँदै आएको छ । तस्वीर: कृष्ण दर्नाल/रासस