×

भदौ १४, २०७९

सानिमा बैंक लिमिटेडले प्राथमिक पुँजी बजार (आईपीओ) निष्कासन तथा दोस्रो पुँजी बजारमा लगानीकर्ताका लागि सी आस्बा शुल्क नलिने भएको छ । नेपाल धितोपत्र बोर्डले सी आस्वा शुल्क ५ रुपैयाँ लिनसक्ने उल्लेख गरेपछि सानि...