×

असोज २८, २०७९

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)नेपालले बागी उम्मेदवार सुरीता साहलाई पार्टीबाट निष्कासन गरेको छ ।  महोत्तरी–२ (२)मा उनले सत्ता गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिएकी छन् । उनी यसअघि सोही क्षेत्रब...