×

चैत २४, २०८०

उम्मेदवारको मनोनयन दर्तासँगै इलाम–२ मा अब कसले बाजी मार्ला भन्ने आकलन शुरू भएको छ । प्रतिनिधि सभाको एक सिटका लागि आगामी वैशाख १५ गते हुने निर्वाचनमा भाग लिन स्वतन्त्रसहित २० उम्मेदवारले मनोनयन ...

चैत २४, २०८०

बझाङ प्रदेश सभा १ (१)मा १० जनाको उम्मेदवारी परेको छ । सत्तारुढ नेकपा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबाट उम्मेदवारी पर्दा संख्या १० जना पुगेको हो । नेपाली कांग्रेसबाट अभिषेक बहादुर सिंह,...

चैत २४, २०८०

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले सङ्घीयता ल्याउन मधेश प्रदेशले सबैभन्दा ठूलो भूमिका खेलेको बताएका छन् । ‘वीरगन्जको वाणी’ कार्यक्रममा सम्बोधन गर्दै उनले मधेश आन्दोलनकै जगमा मुलुकमा सङ्घीयत...

चैत २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले युवा पुस्तामा देखिएको उग्र निराशा र नकारात्मकतालाई सुधार गर्दै नेपालमा केही हुन्छ भन्ने विश्वास जगाउनुपर्ने बताएका छन् । विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्म...

चैत २४, २०८०

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले देश परिवर्तन गर्न हिँडेका नेताहरूले आफ्ना सन्तानलाई सुन बोकाउन सिकाएको टिप्पणी गरेका छन् । शनिबार होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रूपन्देहीको साधारणसभामा बोल्दै सांसद भण्ड...

चैत २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नागरिकको जीवन रुपान्तरणका लागि अर्को क्रान्ति गर्ने समय आएको आभास भएको बताएका छन् ।  विराट चक्र विज्ञान एवं लुम्बिनी आध्यात्मिक जागरण उत्सवका अवसरमा आज आयोजित...

चैत २४, २०८०

इलाम-२ मा रास्वपा उम्मेदवार मिलन लिम्बूले उम्मेदवारी दर्ता गराएका छन् । रास्वपाका उपासभापति तथा श्रम मन्त्री डीपी अर्यालसहितको टोलीले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । यसअघि कांग्...

चैत २४, २०८०

कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले विद्यमान ऐन, नियम तथा कानूनमाथि सबै क्षेत्र तथा नागरिकको सुझाव समेट्नका लागि मन्त्रालयले ‘डिजिटल प्लेटफर्म’ निर्माण गर्न लागेको बताएका छन् । आज काठ...

चैत २४, २०८०

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीमा घात अन्तर्घात नगरी एक्लै बहुमत ल्याउन सक्नेगरी अघि बढ्नुपर्ने बताएका छन् । भक्तपुर कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सम्मेलनलाई शनिबार सम्बोधन गर्दै देउवाले एक्लै...

चैत २४, २०८०

पूर्व राजा ज्ञानेन्द्र शाहले देशमा नयाँ सम्झौताको आवश्यकता भएको भन्दै सर्वपक्षीय सम्मेलनको माग गरेका छन् । जुम्लाको खलङ्गा पुगेर सम्बोधन गर्दै पूर्व राजा ज्ञानेन्द्रले नयाँ सम्झौताको निष्कर्ष निकालौं भन्ने ज...

चैत २४, २०८०

बझाङ प्रदेश सभा १ (१)मा नेपाली कांग्रेसका अभिषेक सिंहले उम्मेदवारी दर्ता गराएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनको लागि सिंहले मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारी दर्ता गराएका हु...

चैत २४, २०८०

​नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका अधिकांश नेताहरू सहकारी ठगीमा संलग्न रहेकाले संसदीय छानबिन समिति गठन हुन नसकेको बताएका छन् । नेपाल विद्युत् प्राधिकरण ...

चैत २४, २०८०

उपनिर्वाचनका लागि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)का साझा उम्मेदवार सुहाङ नेम्बाङले मनोनयन दर्ता गराएका छन् । सुहाङसहित हालसम्म आठ जनाले मनानयन दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

चैत २४, २०८०

नेपाली कांग्रेसका डम्बरबहादुर खड्काले इलाम २ मा उम्मेदवारी दर्ता गराएका छन् । कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री शमशेर राईका अनुसार उनले मनाेनयन दर्ता गराएका हुन् । मनाेनयन दर्त...

चैत २४, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुम्बिनी प्रदेशमा नवनियुक्त मुख्यमन्त्री जोखबहादुर महरा बधाई दिएका छन् । प्रधानमन्त्री प्रचण्डलाई लुम्बिनीमा स्वागत गर्न पुगेका मुख्यमन्त्री महरालाई उनले भ...

चैत २४, २०८०

आगामी वैशाख १५ गते हुने इलाम २ को उपनिर्वाचनका लागि नेकपा एमालेका उम्मेदवार सुहाङ नेम्वाङले उम्मेदवारी दर्ता गराएका छन् । सत्ता समीकरणको दल नेकपा माओवादी केन्द्रको समर्थनमा सुहाङले उम्मेदवार...

चैत २४, २०८०

इलाम क्षेत्र नम्बर २ मा अहिलेसम्म ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।​ सत्तारुढ नेकपा एकीकृत समाजवादीका जीतबहादुर लिम्बूसहित ६ जनाले उम्मेदवारी दर्ता गराइसकेका छन् । निर्वाचन अधिकृतको कार्...

चैत २४, २०८०

बझाङको प्रदेश सभा १ मा तीन जनाले उम्मेदवारी दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेका अनुसार साढे १ बजेसम्म विभिन्न तीन पार्टीले उम्मेदवारी दर्ता गराएका हुन् ।  यसरी उम्मेदवारी दर्ता ...