×

चैत २२, २०८०

 नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले  मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएका छन् ।  &n...

चैत २२, २०८०

 नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रसेवक कर्मचारीलाई सेवा प्रवाहमा उत्साहित गर्न पुरस्कृत र दण्ड दुवै खाले नीति अवलम्बन गर्नुपर्ने बताएका छन् । काठमाडौँमा...

चैत २२, २०८०

लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्री नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता जोखबहादुर महरा हुने भएका छन् । रोल्पा– १ (१)बाट निर्वाचित सांसद महराको पक्षमा नेकपा एमालेका २९, माओवादीका १० (सभामुख बाहेक), ...

चैत २२, २०८०

लामो रस्साकस्सीपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अन्ततः इलाम– २ मा डम्बरबहादुर खड्का र बझाङ प्रदेशसभा– १ का लागि अभिषेक सिंहलाई उपनिर्वाचनको उम्मेदवार बनाएको छ । पार्टी सभापति शेरबहादुर देउ...

चैत २२, २०८०

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएका छन् । प्रदेश सभामा विश्वासको मत पाउने अवस्था सिर्जना नभएपछि उनले बिहीवार साँझ प्रदेश प्रमुखसामु राजीनामा दिएका हुन् । केन्द्रमा नयाँ गठबन्धन बनेप...

चैत २२, २०८०

लुम्बिनी प्रदेशको मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राजनीतिक अस्थिरताले संघीयतामाथि ग्रहण लागेको बताएका छन । बिहीवार मुख्यमन्त्रीबाट राजीनामा दिने क्रममा प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री पुष्पकमल...

चैत २२, २०८०

लुम्बिनी प्रदेशमा नयाँ सरकार गठनका लागि चार राजनीतिक दल र एक स्वतन्त्र प्रदेशसभा सदस्यले पाँच बुँदे सहमति भएको छ । सहमतिपत्रमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता जोखबहादुर महरालाई मुख्यमन्त्रीमा समर्थन ग...

चैत २२, २०८०

सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध कांग्रेसका युवा नेताहरू वारपारकै लडाईंमा लागेका छन् ।  देशभरका शहरमा सर्वसाधारणले बचत गरे...

चैत २२, २०८०

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिएका छन् । सदन ‘फेस’ गर्न नसकेपछि उनले बिहीवार प्रदेशसभा बैठकलाई​ सम्बोधन गर्दै राजीनामा दिएका हुन् ।  राजीनामा दिनुअघि च...

चैत २२, २०८०

सरकारले रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, पूर्वाधार तयारी विकास समितिको अध्यक्षमा सप्तरी निवासी प्राडा पशुपति चौधरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बिहीवार सिंहदरबारमा बसेको मन्त्रिपरिषद्को बैठकल...

चैत २२, २०८०

सरकारकी प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सम्बन्धमा समिति बनाएरै छानबिन गर्नुपर्ने यथेष्ट प्रमाण फेला नपरेको बताएकी छिन् । लाम...

चैत २२, २०८०

लुम्बिनी प्रदेश सरकारका कृषि तथा भूमि व्यवस्थामन्त्री भण्डारीलाल अहिरले पदबाट राजीनामा दिएका छन् ।  जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्य हुन् । जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठकले नेपाली ...

चैत २२, २०८०

जनता समाजवादी पार्टी (जसपा)ले समानुपातिक सांसदका लागि बाँकेकी हसिना खानको नाम सिफारिस गरेको छ । समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि सो स्थानमा खानको नाम सिफारिस गरेको हो । पार्टीको बि...

चैत २२, २०८०

मन्त्रालयका नियमित एजेन्डामा छलफल गर्न मन्त्रिपरिषद्को बैठक शुरू भएको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बिहीवार दिउँसो बैठक बसेको हो ।  बैठकमा मन्त्रालयका नियमित एजेन्डा रह...

चैत २२, २०८०

नेपाली कांग्रेसले उपनिर्वाचनका लागि उम्मेदवार टुंगो लगाएको छ । आज बसेको बोर्ड बैठकले इलाम-२ मा डम्बर खड्का र बझाङ १ (क) मा अभिषेक सिंहलाई उम्मेदवार बनाउने निर्णय गरेको कांग्रेसका एक नेताले जानकारी दिए । दुव...

चैत २२, २०८०

सहकारी ठगीको आरोप लागेका गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको मागलाई प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले ‘बटमलाइन’ बनाएपछि सदन सुचारू गर्न सरकारलाई अप्ठ्यारो पर्ने देखिएको छ ।...

चैत २२, २०८०

नेपाल कम्युनिस्ट पार्टी (एमाले) कर्णाली प्रदेशसभा संसदीय दलका नेता यामलाल कँडेलले नयाँ सरकार गठनका लागि मुख्यमन्त्री पदमा दाबी पेस गर्ने भएका छन् । प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्माले बुधबार कर्णाली प्र...

चैत २२, २०८०

जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक शुरू भएको छ । आज बिहान पार्टी केन्द्रीय कार्यालय ललितपुरको बालकुमारीमा शुरू भएको सो बैठकमा समानुपातिक सांसद चयनका विषयमा छलफल हुने ...