×

चैत ११, २०८०

ताप्लेजुङमा फागुन महिनायता डढेलोका कारणले १६ घर जलेर नष्ट भएका छन् । सुक्खा मौसमसँगै वनमा लागेको डढेलो तथा अन्य कारणबाट आगलागी हुँदा उक्त सङ्ख्यामा घर जलेर नष्ट भएका हुन् । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्क...

चैत ११, २०८०

काठमाडौं महानगरपालिकाले यही चैत २५ गतेदेखि ‘गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रमका लागि तथ्याङ्क सङ्कलन गर्ने भएको छ । त्यस कार्यमा खटिने जनशक्तिका लागि महानगरले गणक र सुपरीवेक्षकक...

चैत ११, २०८०

रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक उडान शुरू भएको छ । पदयात्रा र हिमाल आरोहणको मौसम लागेसँगै मन्थली–लुक्ला उडान थालिएको हो । तारा, समिट र सीता...

चैत ११, २०८०

वैशाख १० गते हुने उपनिर्वाचनमा नेकपा एमालेले इलाम २ मा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार बसेको पार्टी सचिवालय बैठकले स्व. सुवास नेम्वाङका छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्ण...

चैत ११, २०८०

नुवाकोटमा करिब २ हजार रोपनी वनमा डढेलोले क्षति पुर्‍याएको छ । डढेलोका कारण उक्त क्षेत्रमा वन पैदावर र वन्यजन्तु प्रत्यक्ष प्रभावित भएका हुन् । गत फागुन पहिलो सातादेखि शुरू भएको यस वर्षको डढेलोका कारण जिल्...

चैत ११, २०८०

गण्डकी प्रदेशका प्रदेश प्रमुख डिल्लीराज भट्टले लोक सेवा आयोगप्रतिको जनविश्वासलाई टुट्न दिन नहुने बताएका छन् । प्रदेश लोक सेवा आयोग, गण्डकी प्रदेशको तेस्रो वार्षिकोत्सवको आज उद्घाटन गर्दै प्रदेश प्रमुख भट्ट...

चैत ११, २०८०

जर्मनी तथा युरोपेली युनियनको टोलीले निर्माणाधीन चिलिमे-त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको स्थलगत अनुगमन गरेको छ । जर्मनीको आर्थिक सहायता तथा विकास मन्त्रालयकी एसिया निर्देशक गिजेला ह्याममरस्मिटको नेतृत्...

चैत ११, २०८०

फागु पूर्णिमा (होली) पर्वको दिन आज सर्वसाधारणले काठमाडौंको वसन्तपुरमा होली खेलेर मनोरञ्जन लिएका छन् ।   होलीको मनोरञ्जन विदेशी पर्यटकले पनि लिएका छन् । होली पर्व आज देशका अधिकांश क्षेत्र...

चैत ११, २०८०

उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा सहभागी भएर २ साताको बीचमा गरेको कामलाई जनाउ घण्टीको संज्ञा दिएका छन् । आइतबार गृहजिल्ला चितवन पुगेका रविले होली खेल्न भेला भएका शुभचिन्तकहरूलाई सम्बोधन ग...

चैत ११, २०८०

होली पर्वका दिन आज दिउँसोदेखि काठमाडौं उपत्यकासहित कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही ठाउँमा बादली भइ पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।  अहिले केही ठाउँमा सामान्य बदली भए पनि ...

चैत ११, २०८०

फागु पूर्णिका (होली) पर्वलाई लक्षित गरेर आइतवार बिहानैदेखि काठमाडौं उपत्यकाका विभिन्न ठाउँका चोक-चोकमा प्रहरीले चेकिङ शुरू गरेको छ ।   अवाञ्छित र उच्छृङ्खल गतिविधि हुन नदिन उपत्यकामा बिहानैदेखि च...

चैत ११, २०८०

कञ्चनपुर– विश्वकै दुर्लभ तथा सङ्कटापन्न मानिएको बगाले बगेडी चरा शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा देखापरेको छ । निकुञ्जको बाह्य क्षेत्रमा बगाले बगेडी चरा पहिलोपटक देखापरेको हो ।  शुक्लाफ...

चैत ११, २०८०

जुम्ला– प्राकृतिक स्रोतको अधिक दोहानका कारण जुम्ला जिल्लाको जलाधार क्षेत्र उच्च जोखिममा परेको छ । पछिल्लो समय यहाँका स्थानीय तहले जथाभावी सडक निर्माणदेखि नदीबाट बालुवा र गिट्टी निकाल्दा जलाधार क्षेत्रमा असर...

चैत ११, २०८०

दमौली– तनहुँको म्याग्दे गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरमा २३ हजारभन्दा बढी पशुको उपचार भएको छ । गत फागुन २१ देखि चैत ८ गतेसम्म सबै वडामा सञ्चालित शिविरबाट २३ हजार तीन सय ३६ पशुको उपचार भएक...

चैत ११, २०८०

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होली पर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन् । फागु पर्वका अवसरमा...

चैत ११, २०८०

उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमा (होली पर्व)को अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने महान् अवसरका रूपमा सबैले यसलाई उपयोग गर्न आह्वान गरेका छन् । ...

चैत ११, २०८०

 नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन् । स्वास्थ्य कार्यालय नवलपुरका अनुसार साउनदेखि माघसम्म जिल्लामा एक सय ९७ पुरुष र ८७ महिला गरी दुई सय...

चैत ११, २०८०

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा परम्परागत रूपमा मनाइने चाडपर्वले मौलिक संस्कृति संरक्षणका लागि महत्त्वपूर्ण भूमिका निर्वाह भएको बताएका छन् । अध्यक्ष नेपालले फागुपूर्...