×

बैशाख ३, २०८१

बागलुङ नगरपालिकाले हल गोरु पाल्ने किसानलाई अनुदान दिने भएको छ । नगरपालिकाले ‘पशुपन्छी तथा मत्स्यपालन कार्यविधि - २०७९’ निर्माण गरी चालू आर्थिक वर्षभित्रै गोरु पाल्ने किसानलाई अनुदान दिने कार्यक्...

बैशाख ३, २०८१

वैशाख १६ र १७ गते (अप्रिल २८ र २९) काठमाडौंमा आयोजना हुन लागेको तेस्रो लगानी सम्मेलनको दुई दिने कार्यतालिका सार्वजनिक भएको छ । लगानी बोर्डको कार्यालयले दिएको जानकारी अनुसार पहिलो दिन उद्घाटन सत्रसँगै दुई...

बैशाख ३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेलले हाम्रो विकासको आधार कृषि, पर्यटन, उद्योग र जलस्रोत नै भएको बताएका छन् । विश्वसम्पदा दिवसका अवसरमा तनहुँको तनहुँसुरमा आयोजित कार्यक्रमलाई सोमवार सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।...

बैशाख ३, २०८१

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विश्वको सर्वोच्च शिखर सगरमाथाको आधार शिविर (बेस क्याम्प) पुगेर पर्यटकसँग अन्तरक्रिया गरेको छ ।  जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिर...

बैशाख ३, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल गृहजिल्ला तनहुँ पुगेका छन् । तनहुँको म्याग्दे गाउँपालिकाको प्रशासनिक भवन र व्यास नगरपालिका–११ तनहुँसुरमा निर्माण भएको खड्ककालिका मन्दिरको उद्‌घाटनका लागि राष्ट्रपति पौ...

बैशाख ३, २०८१

अछामको मेल्लेखमा आगलागी हुँदा २ बालबालिकाको मृत्यु भएको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ६ को षोडशमा छानामा आगलागी हुँदा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय दीपक बोहराको छोरी ...

बैशाख ३, २०८१

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा सोमबार बिहान सूर्योदय, गुराँसे जङ्गल र हिमशृङ्खला अवलोकन गर्न पर्यटकको भीड लाग्ने गरेको छ । समुद्री सतहदेखि तीन हजार  दुई सय १० मिटर उचाइमा रहेको पुनहिल स...

बैशाख ३, २०८१

विसं २०८० मा विपद्जन्य घटनाबाट ४९३ जनाको मृत्यु भएको छ । विपद्जन्य घटनामा परेर ३१ जना बेपत्ता भएका छन् भने एक हजार ६ सय १६ जना घाइते भएका छन् ।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका ...

बैशाख ३, २०८१

शिवम् सिमेन्ट्स लिमिटेड नेपालकै सर्वाधिक बिक्री हुने ओपीसी सिमेन्ट बन्न सफल भएको छ । आफ्नै खानीको चुन ढुंगाबाट उच्च गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्दै आएको शिवम् सिमेन्ट १३.३१ करोड बोरा सिमेन्ट बिक्री गर्दै ...

बैशाख ३, २०८१

नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डे माओवादी केन्द्रमा फर्किएका छन् । पाण्डेलाई सोमबार बिहान प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीमा स्वागत गरेक...

बैशाख ३, २०८१

नेकपा (एमाले) हुम्लाको अध्यक्षमा ज्ञामी बुमी निर्वाचित भएका छन् । पार्टीको १०औँ जिल्ला अधिवेशनबाट उनी अध्यक्षमा निर्वाचित भएका हुन् ।      अध्यक्षसहित विभिन्न पदका लागि आइतबार साँझ मतदान भएको थिय...

बैशाख ३, २०८१

कैलालीको चिसापानीदेखि राजकाँडासम्म निर्माण हुन लागेको जालपादेवी केबलकारको पहिलो चरणको निर्माण कार्य शुरू भएको छ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजनाको निर्माणस्थलमा आइतबार...

बैशाख ३, २०८१

नेपाली समाजमा पहिला पहिला गाउँघरमा सूचना दिन कुनै माध्यम नहुँदा घरघरमा सूचना पुर्‍याउन कटुवाल राख्ने चलन थियो । मेला पर्व होस् वा गाउँभरि पूजाआजाका लागि सूचना दिनुपरे सबैले सुन्न सक्ने गरी गाउँको बीचम...

बैशाख ३, २०८१

काठमाडौंको गोकर्णश्वर नगरपालिका–३ मा अवस्थित शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्जसँग जोडिएको उत्तरी भेगमा अवस्थित पर्यटकीयस्थल तारेभिर । यस गाउँमा पर्यटकका लागि होमस्टे ‘घरबास’ पनि रहेको छ । तस्...

बैशाख ३, २०८१

नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले पार्टी छाडेका छन् । डा. बाबुराम भट्टराई नेतृत्वको नेसपाका राजनीतिक समिति सदस्यसमेत रहेका पाण्डेले सोमबार बिहानै पार्टी परित्याग गरेको घोषणा गरेका हु...

बैशाख ३, २०८१

मिथिला क्षेत्रमा वासन्ती (चैती) छठ आज बिहान उदाउँदो सूर्यलाई अर्घ्य (अर्घ) दिँदै सम्पन्न भएको छ । पञ्चमी तिथिका दिन शनिबार राति ‘खरना’ विधि सम्पन्न गरेदेखि निराहार व्रत रहेका व्रतालुले आज सप्तमीका दिन...

बैशाख ३, २०८१

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ ।  आज दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भेगका थोरै स्था...

बैशाख ३, २०८१

मुगुको छायाँनाथ रारा नगरपालिका–११ स्थित रोवागाउँ । यहाँ अधिकांश क्षेत्री समुदायका मानिसहरू बसोबास गर्दछन् । घरमाथि घरहरू टाँसिएर निर्माण गरिएका कारण यहाँको बस्ती परम्परागत रहेको छ । तस्बिर : हेमन्...