×

मंसिर १२, २०८०

अब कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा जुनसुकै विषयमा स्नातक तह उत्तीर्ण गरेका विद्यार्थीले पनि स्नातकोत्तर तहमा नेपाली विषय पढ्न पाउने भएका छन् ।   मंगलवार बसेको त्रिवि नेपाली विषय स्थायी समित...

मंसिर ११, २०८०

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आगामी पुस २ गते दशरथ रंगशालामा हुने भएको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुले एक सूचना जारी गरी विद्यार्थीहरूलाई दीक्षान्त समारोहबारे सूचित गराएको हो । ...

मंसिर ११, २०८०

मोरङको बेलबारी नगरपालिका-११ स्थित लक्ष्मी माध्यमिक विद्यालयका विज्ञान शिक्षक क्यानडा गएपछि विद्यालय व्यवस्थापन समितिका अध्यक्षले पढाउन थालेका छन् । विद्यालयका माध्यमिक तह विज्ञान दरबन्दीका शिक्षक भूपराज अधिकारी राजीन...

मंसिर ११, २०८०

त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आगामी पुस २ गते राजधानीको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने भएको छ ।   विश्वविद्यालयले सोमबार जारी गरेको सूचनाअनुसार समारोहमा सहभागी हुने विद्यार्थीहरूल...

मंसिर १०, २०८०

पीसीएल नर्सिङ र बीएस्सी नर्सिङ नाम दर्ता परीक्षाको नतिजा प्रकाशित भएको छ । नेपाल नर्सिङ परिषद्ले आइतबार एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।    साथै, परीक्षामा अनुत्तीर्ण परीक्षार्थीहरूले आ...

मंसिर ९, २०८०

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले शिक्षक कर्मचारीका सबै माग सम्बोधन हुनेगरी संघीय शिक्षा ऐन संसदबाट पारित हुने बताएका छन् ।   एकीकृत अखिल नेपाल शिक्ष संगठन(युएण्टो)को का...

मंसिर ९, २०८०

त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय २४ सै घण्टा सञ्चालनमा आएको छ । विद्यार्थीलाई पठन संस्कृतिमा सहज बनाउनका लागि पुस्तकालय २४ घण्टा नै सञ्चालनमा ल्याइएको हो । पुस्तकालयका निमित्त प्रमुख सागरराज सुवेदीले पढ्...

मंसिर ६, २०८०

रुकुम पश्चिम । गत कात्तिक १७ गते जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर गएको ६ दशमलव ५ रेक्टरस्केलको भूकम्पले मानवीयसँगै भौतिक संरचनामा ठूलो क्षति पु¥यायो । त्यसमा विद्यालयका भवन पनि सुरक्षित रहन सकेनन् । ...

मंसिर ६, २०८०

मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सर्वसाधारणका लागि खुला गरिएको छ । काठमाडौंको नयाँ बानेश्वरस्थित कलेजले सञ्चालन गरेको पुस्तकालय पहिले कलेजका विद्यार्थीका लागि मात्र खुला रहेको थियो । साम...

मंसिर ४, २०८०

मुगुको खत्याड गाउँपालिकास्थित लोकप्रिय माध्यमिक विद्यालयमा मष्टा सामुदायिक पुस्तकालय स्थापना भएको छ ।  मधुवन प्रकाशन, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, सावलाबुङ पुस्तकालय अभियानलगायत विभिन्न सङ्घसंस्था...

कात्तिक ३०, २०८०

तिहारमा देउसीभैलो खेल्ने प्रचलन छ । देउसी भैलोलाई आजभोलि रमाइलोका लागि मात्र नभई केही उद्देश्य राखी खेल्नेक्रम बढेको छ ।  तनहुँका केही विद्यालयले देउसीभैलोबाट सङ्कलित रकम विद्यालयकै काममा खर्च गर्ने लक्...

कात्तिक २५, २०८०

रमेश ढुङ्गेल रामेछापको उमाकुण्ड गाउँपालिका–७ भुजीस्थित ठिङ्केपु आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने रिया सुनुवार माथि हेर्दै डराइ-डराई पहिरो पार गरेर विद्यालय पुग्छिन् । उनलाई विद्यालयमा पढ्न...

कात्तिक २५, २०८०

पहाडी जिल्ला गुल्मीको दुर्गम क्षेत्रभित्र पर्छ गुल्मी दरबार गाउँपालिका । सोही गाउँपालिकाका दिदीभाइले गरेको मेहनतले अहिले सार्थकता पाएको छ ।  गुल्मी दरबार– ४ वीरबासका दिदीभाइ सोफिया चुदाली र सन्देश ...

कात्तिक २५, २०८०

 त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह प्रथम सेमेस्टरको भर्ना कार्यक्रम सार्वजनिक गरेको छ ।  विश्व विद्यालयले शैक्षिक वर्ष २०८०/०८१ का लागि मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय, शिक्षा शास्त्...

कात्तिक २३, २०८०

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको नतिजा सार्वजनिक गरेको छ ।  बोर्डले आज एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय सानोठिमी, भक्तपुरद्वारा गत असो...

कात्तिक २२, २०८०

विराटनगर इन्टरनेशनल कलेजले आफ्नो वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । इटहरीको सोल्टी वेस्टेन्डमा बुधवार भएको दीक्षान्त समारोहमा ७९ विद्यार्थीहरू समग्रमा बिएस्सी (अनर्स) इन्टरनेशनल बिजनेस मैनेजमेन्ट विषयमा दी...

कात्तिक २१, २०८०

हेराल्ड कलेज काठमाडौंले वार्षिक दीक्षान्त समारोह सम्पन्न गरेको छ । होटल याक एण्ड यतीमा सोमवार भएको समारोहमा ३३४ भन्दा बढी विद्यार्थीहरूलाई दीक्षान्तको प्रमाणपत्र प्रदान गरिएको थियो । त्यसमध्ये २७२ जना बीएस्सी ...

कात्तिक १९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको निमित्त उपकुलपतिमा शिक्षाध्यक्ष प्रा शिवलाल भुसाललाई नियुक्त गरेका छन् ।  त्रिविका उपकुलपति प्रा.डा. धर्मकान्त बाँस्कोटाको चार वर्षे ...