पुस १७, २०८०
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्...
ग्लोबल आईएमई बैंक लिमिटेडले आफ्नो १७औं वार्षिकोत्सवको अवसरमा छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिएको छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत ‘ग्लोबल आईएमई छात्रालाई छात्रवृत्ति’ कार्यक्...
जुम्लाका आठवटै स्थानीय तहका सामुदायिक विद्यालय जाडो बढेसँगै बन्द भएका छन् । जिल्लामा बढेको अत्यधिक चिसोले पुसको पहिलो सातादेखि फागुनसम्म पालिकाका सबै सामुदायिक विद्यालय बन्द गरिएको तिला गाउँपालिका अध्यक्ष म...
स्थापनाको ५० वर्षमा प्रवेश गरेको लमजुङको दोर्दी गाउँपालिका–७ फलेनीस्थित बालकल्याण माध्यमिक विद्यालयको स्वर्ण महोत्सवमा स्थानीय सहयोगदाताले ४० लाख १८ हजार रुपैयाँ प्रदान गरेका छन् । अक्षयकोष स्थापन...
रुपन्देहीको तिलोत्तमास्थित लुम्बिनी इन्टीग्रेटेड एकेडेमीले बीएसस्सी फरेस्टी र बीएएलएलबीको पठनपाठन शुरू गरेको छ । पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एकेडेमीले फरेस्टी र बीएएलएलबीको पढाइ शुरू गरेको हो ...
मुगु– मुगुम कार्मारोङ गाउँपालिकाले उपल्लो करानका विद्यालयमा एक महिना जाडो बिदा दिने निर्णय गरेको छ । अत्यधिक जाडो बढेपछि कर्मचारीलाई काम गर्न गाह्रो र पठनपाठनमा अप्ठ्यारो भएपछि पुस दोस्रो सातादेखि आगामी...
नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ र एजुकेशन पार्कबीच छुट सम्झौता भएको छ । सम्झौताअनुसार आईईएलटीएस र पीटीईको तयारी कक्षामा ५० प्रतिशत छुट हुनेछ । सम्झौताअनुसार सिभिल मल काठमाडौंको आठौं ...
त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय अगाडि प्रदर्शन गरिएको छ । स्ववियु त्रिवि केन्द्रीयले त्रिभुवन विश्वविद्यालयको समग्र सिस्टममा सुधार र परीक्षा नियन्त्रण कार्यालयको ढिला सुस्ती अन्त्यको माग राख्दै बुधवार...
प्रदर्शनीमार्गस्थित विश्वभाषा क्याम्पसले हिउँदे सत्रका लागि भर्ना खुला गरेको छ । जसअनुसार माघ १६ गतेदेखि सञ्चालन हुने चिनियाँ, फ्रेन्च, जर्मन, स्पेनिस, जापानीज, रसियन, इटाली, कोरियन, अरबिक, हिब्रु, प्रारम्भिक अंग्रे...
शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदमा पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । आयोगले पुस ५ को निर्णयनुसार आइतबारदेखि अनलाइन प्रणालीमार्फत दरखास्त आह्वान गरेको हो । उम्मेदवारहरूले ...
प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद्मा विचाराधीन विद्यालय शिक्षा ऐन नेपाल सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन् । शनिवार दिउँसो काठमाडौंको सीतापा...
सर्वोच्च अदालतले नेपाल खुला विश्वविद्यालयबाट स्नातक तह पास गरेका विद्यार्थीलाई कानुन व्यवसायीको अनुमतिपत्र पाउने परीक्षामा वञ्चित नगर्न अन्तरिम आदेश गरेको छ । प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, न्यायाधीश...
काठमाडौं महानगरपालिकापछि काठमाडौंकै अर्को नगरपालिकाले पनि चाडबाडका नाममा पोसाक नकिनाउन विद्यालयलाई निर्देशन दिएको छ । काठमाडौंको उत्तरी क्षेत्रमा पर्ने बूढानीलकण्ठ नगरपालिकाले शुक्रवार एक सूचना जारी गर्दै...
काठमाडौं महानगरपालिकाले आफ्नो क्षेत्रभित्र सञ्चालित अनुशासन इन्चार्ज (डीआई) नराख्न र राखेको भए हटाउन उर्दी जारी गरेको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले शुक्रवार एक विज्ञप्ति जारी गर्दै यसको जानकार...
काठमाडौं महानगरपालिकाले क्रिसमसका नाममा विद्यार्थीहरूलाई त्यसम्बन्धी कपडा खरिदका लागि बाध्य नपार्न विद्यालयहरूलाई अनुरोध गरेको छ । नजिकिँदो क्रिसमसका अवसरमा विद्यालयहरूले त्यससम्बन्धी पोशाक खरिदका लागि अ...
त्रिभुवन विश्व विद्यालयले एक वर्षे बीएडको विकल्पमा नयाँ कोर्ष सञ्चालनमा ल्याएको छ । त्रिविले त्यसका लागि शुक्रबारदेखि आवेदन फाराम खुला गरेको छ । ‘शिक्षाशास्त्र संकायमा एक वर्षे बीएड कार्यक्रमको विकल्प...
भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका छन् । नेसनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसईईम...
एकैपटक एकै स्थानमा ठूलो सङ्ख्यामा विद्यार्थी दीक्षित गराएको विषयलाई त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले ‘गिनिज बुक अफ वल्र्ड रेकर्ड’ प्राप्तिको प्रक्रियामा अघि बढाएको छ । उक्त रेकर्डका सम्बन्धमा विभिन्न प्रक...
मकवानपुर– बागमती प्रदेश मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश विश्वविद्यालय स्थापना गर्ने निर्णय गरेको छ । प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलको अध्यक्षतामा मंगलवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो...