०२ साउन २०८३, शनिबार

दशरथ रंगशालामा त्रिविका १६ हजार बढी विद्यार्थी दीक्षित [तस्वीरहरू]

पुस १०, २०८२
काठमाडौं
दशरथ रंगशालामा त्रिविका १६ हजार बढी विद्यार्थी दीक्षित [तस्वीरहरू]

त्रिभुवन विश्वविद्यालयको ५१ औं दीक्षान्त समारोहमा १६ हजारभन्दा बढी विद्यार्थी दीक्षित भएका छन् ।

दशरथ रंगशालामा बिहीबार भएको कार्यक्रममा त्रिविका १६ हजार ३०० विद्यार्थी दीक्षित बनेका हुन् ।

दीक्षान्त समारोहमा विद्यार्थी र अभिभावकसहित ४१ हजार व्यक्ति सहभागी भएको अनुमान गरिएको छ ।

समारोहमा २०८१ असार १ देखि २०८२ जेठ ३१ गतेसम्ममा अध्ययन पूरा गरेका विद्यार्थी सहभागी हुन पाउने छन् ।

विश्वविद्यालयबाट स्नातक, स्नातकोत्तर, दर्शनाचार्य र विद्यावारिधि तहसमेत गरी ८९ हजार १९१ विद्यार्थी उत्तीर्ण भएका छन् ।

यसमध्ये १६ हजार ३८० जना विद्यार्थीले दीक्षान्त समारोहमा सहभागिताका लागि निवेदन दिएका थिए।

तस्वीरहरू : 

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

null

 

salt training

कमेन्ट गर्नुहोस्