×

पुस १९, २०८०

गायक प्रकाश सपूतले गत सोमवार दिउँसो ‘मुटु कटक्कै’ बोलको गीत युट्युबमा सार्वजनिक गरे ।  यो गीतको भिडियो मंगलवार बेलुकादेखि युट्युब ट्रेन्डिङको शीर्ष स्थानमा छ । बिहीवार दिउँसोसम्म भिडियोले...

पुस १९, २०८०

नेपाली फिल्म ‘चित्रा’को ट्रेलर सार्वजनिक गरिएको छ ।  बाबुछोरीको कथामा बनेको पारिवारिक फिल्ममा एक्सनका दृश्यहरू समेत समावेश छन् ।  घनश्याम लामिछानेको निर्देशनमा बनेको फिल्...

पुस १८, २०८०

चार वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘यात्रा’बाट अभिनेत्रीका रूपमा उदाएकी मलिका महत अहिले रंगमञ्चमा रमाइरहेकी छिन् । उनी डेब्यु नाटक ‘पगला घोडा’ मण्डला थिएटरमा मञ्चन भइरहेक...

पुस १८, २०८०

अभिनेता सौगात मल्ल निर्माणको तयारीमा रहेको फिल्म ‘रिमै’मा अनुबन्धित भएका छन् ।  योसँगै फिल्ममा कलाकारको मुख्य लाइनअप पूरा भएको छ ।  फिल्ममा यसअघि ब्लकबस्टर ‘कबड्डी’ सिर...

पुस १८, २०८०

गायक प्रकाश सपूतको पछिल्लो गीत ‘मुटु कटक्कै’ युट्युब ट्रेन्डिङको पहिलो नम्बरमा आएको छ ।  सोमबार दिउँसो रिलिज भएको गीत मंगलबार बेलुका युट्युब ट्रेन्डिङको शीर्षस्थानमा आएको हो । गीतले बुधवार ...

पुस १७, २०८०

निर्माण घोषणादेखि नै प्रतीक्षित मानिएको फिल्म ‘महाजात्रा’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ ।  पोस्टरमा फिल्मका शीर्ष कलाकारहरू हरिवंश आचार्य, विपिन कार्की, रवीन्द्र झा र रवीन्द्रसिंह बानियाँल...

पुस १६, २०८०

अभिनेता माओत्से गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको फिल्म ‘दयारानी’को गीत रिलिज गरिएको छ ।  सोमबार अंग्रेजी नयाँ वर्षको अवसर पारेर इन्टरनेटमा रिलिज गरिएको ‘चोरी चोरी’ ...

पुस १६, २०८०

फिल्म ‘अगस्त्यः च्याप्टर वान’ फागुनमा प्रदर्शनमा आउने भएको छ । सोमवार फस्टलुकका रुपमा अभिनेता सौगात मल्लका दुई क्यारेक्टर पोस्टर सार्वजनिक गर्दै फिल्मको प्रदर्शन मिति घोषणा गरिएको हो । फिल्म फागुनको १८ ग...

पुस १६, २०८०

गायक प्रकाश सपूतले नयाँ भिडियो गीत ‘मुटु कटक्कै’ सार्वजनिक गरेका छन् । अंग्रेजी नयाँ वर्षको अवसर पारेर सोमवार सार्वजनिक गीतमा उनीसँगै प्रताप दास र कुशल बेलबासेले स्वर दिएका छन् । सुदिप सागरको संग...

पुस १६, २०८०

युवा लोकगायक अर्जुन सापकोटाले दाङको हापुरे महोत्सवमा दर्शक झुमाएका छन् । आइतवार मुख्य आकर्षणका रुपमा उपस्थित उनले आफ्ना चर्चित गीतहरू प्रस्तुत गरे ।  ‘हावा चिसो चिसो’, ‘पानी परेको...

पुस १६, २०८०

निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईंको जोडी बुबा–आमा बन्न लागेका छन् ।  अंग्रेजी नयाँ वर्षको शुभकामना दिँदै उनीहरू स्वयंमले आफूहरू बुबा–आमा बन्न लागेको खबर सार्वजनि...

पुस १६, २०८०

फिल्मको प्रचारप्रसारमा त्यसका कलाकारहरू सक्रिय हुनु नौलो कुरा होइन । तर, केही कलाकारहरू प्रचारप्रसारमा दौडिनु भने नौलो मानिँदै आएको छ । यतिबेला सौगात मल्ललाई महोत्सवमा पुगेको देख्दा फिल्मकर्मीले त्यस्तै महसुस गर...

पुस १६, २०८०

चर्चित अभिनेता प्रदीप खड्काले रेस्टुरेन्ट व्यवसाय सुरु गरेका छन् । उनले काठमाडौंको गैरीधारामा ‘प्याराडाइज गार्डेन रेस्टुरेन्ट एण्ड इभेन्ट’ सुरु गरेका हुन् । नीलसरस्वती मार्गमा रहेको यो रेस्टुरेन्टमा आइतब...

पुस १६, २०८०

विश्वका विभिन्न प्रतिष्ठित फिल्म फेस्टिभलको यात्रा गरेको ‘द रेड सुटकेस’अब घरेलु दर्शकका लागि प्रदर्शन हुने भएको छ ।  निर्माण टिमले अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोस्टर सार्वजनिक गर्दै फिल्म चै...

पुस १५, २०८०

गायिका समीक्षा अधिकारीको दैनिकी हिजोआज फेरिएको छ ।  उनी दिनहुँजसो स्टेज कार्यक्रममा पुगेर दर्शकका अगाडि सांगीतिक प्रस्तुति दिइरहेकी छिन् ।  सानो उमेरमै लोभलाग्दो ख्याती कमाएकी यी गायिका केही ...

पुस १५, २०८०

चर्चित हास्य कलाकार जोडी सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ झन्डै सात वर्षपछि स्टेज कार्यक्रममा फर्किएका छन् ।  कास्कीमा जारी ‘१९ औं लेखनाथ महोत्सव’मा ...

पुस १५, २०८०

निश्चल बस्नेत निर्देशित फिल्म ‘दिमाग खराब’ले प्रदर्शनको ५१ औं दिन मनाएको छ ।  राजधानीको रञ्जना सिनेप्लेक्ससहित ३ वटा हलमा फिल्मले शनिबार प्रदर्शनको ५१ औं दिन मनाएको हो । फिल्मले ५१ औं दिन मन...

पुस १४, २०८०

विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायले ८ अनौठा सिर्जना सार्वजनिक गरेका छन् । ​ कीर्तिमानी डा. उपाध्यायले शुक्रवार काठमाडौंमा पत्रकार भेटघाट गर्दै उक्त सिर्जनाहरू सार्वजनिक गरेका हुन् ।&...