×

माघ १५, २०८०

​विशेष अदालत काठमाडौंले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गराउने गुनीकाजी मानन्धरसहित ७ जनालाई १ करोड २७ लाख १० हजार ३१२ रुपैयाँ ५० पैसा जरिवानाको सजाय सुनाएको छ । विशेष अदालतका अध्यक्ष...

माघ १५, २०८०

विशेष अदालत काठमाडौंले सडक डिभिजन कार्यालय विराटनगरका तत्कालीन प्रमुख जितेन्द्रकुमार चौधरीलाई ६ महिना कैद र २ करोड ४४ लाख ९३ हजार ७६५ रुपैयाँ जरिवानाको फैसला गरेको छ । विशेष अदालत...

माघ १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको छायानाथ रारा नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत पिताम्बर सारूसहित १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​​​​​ सारूसहित इञ्जिनियर महेशसिंह...

माघ १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिने राहदानी विभागका एक कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । राहदानी बनाइदिने भनी सेवाग्राहीहरूसँग ३४ हजार रुपैयाँ घुस लिएका विभागका कम्प्यु...

माघ १५, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रहरी चौकी खडैचा, बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्र सिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । कृषि प्रयोजनको लागि ल्याएको युरिया मलसहित नियन्त्रण...

माघ १४, २०८०

सर्वोच्च अदालतले म्यादी मिस्ट्री खोला–२ जलविद्युत् आयोजनाको भौतिक संरचना निर्माण  तत्काल नगर्न परमादेश गरेको छ । न्यायाधीश कुमार रेग्मी र महेश शर्मा पौडेलको संयुक्त इजलासले आज उक्त जलविद्युत् आयोजनाका का...

माघ १४, २०८०

प्रहरी चौकी खडैचा बाँकेमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) गजेन्द्रसिंह भण्डारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । कृषि प्रयोजनका लागि भारतबाट ल्याएको रासायनिक मल छुटाइदिने नाममा सेवाग्राहीसँग ८ हजार र...

माघ १४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राहदानी विभागका तत्कालीन कम्प्युटर इन्जिनियर प्रदीप भट्टराईसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।​​ सेवाग्राहीसँग घुस लिएको अभियोगमा उनीहरूविरुद्ध आइतवार वि...

माघ १४, २०८०

प्रतिनिधि सभाको राज्य व्यवस्था समितिमा उपस्थित अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख नवीन घिमिरेले भ्रष्ट कर्मचारीलाई कारबाही गरे मालपोत र नापी कार्यालय खाली हुने टिप्पणी गरेका थिए, २०७५ असोज १७ गते...

माघ १२, २०८०

​​​मोरङको सुन्दरहरैंचा नगरपालिकाका लेखा अधिकृत शेखर ढकाल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारू, तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलाशले उनलाई नक्कली प्रम...

माघ १२, २०८०

विशेष अदालत काठमाडौंले मालपोत कार्यालय ताप्लेजुङकी प्रमुख लेखा अधिकृत पनेरू महतलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ । घुस लिएको अभियोगमा उनलाई दोषी ठहर गर्दै अदालतले कैद र जरिवानाको सजायसमेत सुनाएको छ...

माघ १२, २०८०

कैलालीको बर्दगोरीया गाउँपालिकाका स्थित श्री माध्यमिक विद्यालयमा कार्यरत बालविकास शिक्षिका निरञ्जना मल्ल नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी मुद्दामा दोषी ठहर भएकी छन् । विशेष अदालतका न्यायाधीश खुशीप्रसाद थारु, तेजना...

माघ १२, २०८०

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अधिकांश कर्मचारीहरूले तोकिएको पोशाक नलगाइ कार्यालय जाने गरेको पाइएको छ । राष्ट्रिय सतर्कता केन्द्रले यही माघ ११ गते गरेको छड्के अनुगमनमा संघीयका १८ जना कर्मच...

माघ ११, २०८०

मधेश प्रदेश सरकारको ‘बेटी पढाऊ, बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत साइकल खरिदमा भ्रष्टाचार गरेको प्रकरणमा तत्कालीन प्रदेश सचिव यामप्रसाद भुसाल र सिनियर डिभिजनल इन्जिनियर (डीई) भगवान झा दोषी ठहर भएका छन् ।...

माघ ११, २०८०

विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनिल पौडेल र सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको  छ । विशेष अदालतका प्रवक्ता ...

माघ ११, २०८०

राष्ट्रिय सतर्कता केन्द्रले आज दुई मन्त्रालय र दुई विभागमा गरेको छड्के अनुगमनमा ७८ जना कर्मचारी अनुपस्थित रहेको तथा ७१ जना कर्मचारी समयभन्दा ढिला पुगेको पाइएको छ । केन्द्रका उपसचिव हिरामणि सुवेदीका अनुसार ५३ ...

माघ ११, २०८०

पश्चिम नवलपरासीको सुनवल नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीका छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन अनिवार्य गरेको छ । नगरपालिकाको आर्थिक वर्ष २०८०–८१ को वार्षिक नीति तथा कार्यक्रममा उक्त व्यवस्था गरेको ह...

माघ ११, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  सप्तरीको  रुपनी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत अरविन्दकुमार चौधरीसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । चौधरीका अलावा लेखा अधिकृत श्य...