×

६५ वर्षीय विश्वकर्माको 'चक्रपथ म्याराथन', साढे ३ घण्टामा २७ किमी दौड

बैशाख ६, २०८१

बर्दिया निवासी ६५ वर्षीय पुष्कर विश्वकर्माले रामनवमीका दिन काठमाडौँको चक्रपथमा म्याराथन पूरा गरेका छन् । बुधवार 'वातावरण सफा राखौं र स्वच्छ बनौं' भन्ने सन्देश बोकेर पूरै रिङरोड ३ घण्टा ३८ मिनेट १३ से...

बैशाख ४, २०८१

आज चैते दशैं पर्व मनाइँदै छ। हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । यस दिन शक्तिपीठ एवं देवीका मन्दिरहरुमा पूजा गर्ने भक्तजनको घुइँचो लाग्ने गर्छ । वसन्तीय नवरा...

चैत १४, २०८०

विश्वभरका परिवारले सन् २०२२ मा प्रत्येक दिन एक अर्ब डलरको खाना खेर फालेका छन् । यसलाई संयुक्त राष्ट्रसङ्घले बुधबार खानाको नोक्सानीलाई ‘विश्वव्यापी त्रासदी’ भनेको छ । करिब ८० करोड मानिस भोकै बसेको ...

चैत ११, २०८०

राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होली पर्व)ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीका अवसरमा राष्ट्रपति पौडेलले शनिवार राति सम्प...

चैत ९, २०८०

विराटनगरमा होली पर्वको पूर्वसन्ध्यामा पछिल्लो समय अभियन्ताको रुपमा उदाएका मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई व्यंग्य गर्दै  र्‍याली निकालिएको छ ।   मारवाडी युवा मञ्च विराटनगरले शुक्रवार सा...

चैत ९, २०८०

आज विश्व पानी दिवस मनाइँदै छ । प्रत्येक वर्ष मार्च २२ तारिखका दिन विश्वभर विश्व पानी दिवस मनाउने गरिएको छ । संयुक्त राष्ट्रसंघको आयोजनामा सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको पर्यावरण र विकाससम्बन्धी महास...

चैत ७, २०८०

आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदै छ। संयुक्त राष्ट्रसङ्घको हरेक वर्षको मार्च २० तारिखमा अन्तर्राष्ट्रिय खुसी दिवस मनाउँदै आएको छ । यो दिवस मानिसले खुशी हुन पाउनु अधिकार हो भनेर मनाउन शुरू गरिएको हो ।&n...

फागुन ६, २०८०

ढोरपाटन–  सर्वसिद्धीधाम पञ्चकोटमा आयोजित अनन्तश्री ब्राह्माण्डीय महायज्ञको तयारी अन्तिम चरणमा पुगेको छ । यही फागुन ९ देखि २२ गतेसम्म सञ्चालन हुन लागेको महायज्ञका लागि पञ्चकोटलाई सिङ्गार्नुका साथै मालढुङ्...

माघ ११, २०८०

आज पुस शुक्ल पूर्णिमा । श्री स्वस्थानी व्रतकथा आजैका दिनबाट प्रारम्भ भएको छ । आफ्नै गाउँठाउँको कथा बताइएकाले नेपालीहरूका लागि स्वस्थानीको छुट्टै महत्त्व छ । स्वस्थानी कथावाचनको शुरुवात कहिलेदेखि भयो भन्ने बारेमा...

माघ ६, २०८०

ग्याकक नेपालका लागि नौलो परिकार भएता पनि यो अन्य एसियाली देशमा निकै लोकप्रिय परिकार हो । जाडो मौसममा यो परिकार धेरैले मन पराइने हुनाले पछिल्लो समय धेरै होटल र रेष्टुरेण्टले आफ्नो मेनूमा समावेश गर्न थालेका ...

माघ १, २०८०

थारू समुदायको लोकप्रिय ‘माघी पर्व’ यस वर्ष पनि काठमाडौंमा विशेष रूपमा मनाइने भएको छ । तराई क्षेत्रका केही खास जिल्लामा बसोबास गर्ने थारू समुदायको पर्वले काठमाडौं उपत्यकावासीलाई पनि तान्दैछ । विगत...

पुस २८, २०८०

संसारभर सयौँ थरिका च्याउ पाइन्छन् । सब्जीको राजा भनेर चिनिएको च्याउ धेरैको प्रिय तरकारी पनि हो । घरमा मात्र होइन होटल र रेस्टुरेन्टमा पनि च्याउका थरिथरिका परिकार पाक्ने गर्छन् । च्याउबाट मासुका भन्दा धेरै परिकार ...

पुस १०, २०८०

‘अ कम्प्लिट हेयर एण्ड ब्युटी सोलुशन’ नाराका साथ आजभन्दा १५ वर्षअघि सञ्चालनमा आएको फेसियल हाउस सोमवारदेखि १६ औँ वर्षमा प्रवेश गरेको छ ।  फेसियल हाउसले काठमाडौंमा विशेष समारोह आयोजना गरी १...

मंसिर १७, २०८०

काठमाडौं– पानी जीवनको लागि अत्यावश्यक चीज हो । आयुर्वेद र योगमा पानीलाई भोजनभन्दा पनि महत्वपूर्ण मानिन्छ । हाम्रो शरीर करिब ६० देखि ७० प्रतिशतसम्म पानीले बनेको हुन्छ । शरीरमा हरेक दिन ६ देखि १० गिलास...

मंसिर १७, २०८०

फिल्म हेर्दा होस् या किताव पढ्दा । कसैसँग कुराकानी गर्दा नै किन नहोस्, कोही व्यक्ति यस्ता हुन्छन् भावनात्मक विषयमा आँसु झारिहाल्छन् । फिल्मका इमोशनल दृश्य हेर्दा यस्ता व्यक्तिको आँखामा आँसु देखिहालिन्छ । केटाले रुँदा ध...

मंसिर १७, २०८०

फेशन भन्ने कुरा प्रायः बदलिरहेको हुन्छ । आजकल मोजाविना नै जुत्ता लगाउने फेशन चलेको छ । यसरी जुत्ता लगाउँदा आकर्षक त देखिएला तर यसले छालासम्बन्धी अनेकौं समस्या निम्त्याउँछ । वैज्ञानिकहरूका अनुसार, मोजाविना ज...

मंसिर १७, २०८०

काठमाडौं — कब्जियत भनेको मल त्याग्दा आउने समस्या हो । यो आम समस्या हो र जुन उमेरका मान्छेलाई यसले सताउन सक्छ ।  लामो समयसम्म तपाईंलाई यो समस्या छ र यसको कुनै उपचार गर्नुभएको छैन भने यो गम्भीर रो...

मंसिर १६, २०८०

काठमाडौं— पत्थरीको समस्या आजकल धेरैजनालाई हुने गर्छ । मिर्गौलामा पत्थरी भएपछि असहनीय पीडा हुन्छ । गलत खानपिन र कम पानी पिउने बानीले पत्थरी हुन्छ । पत्थरी हुनुअघि शरीरले विभिन्न संकेतहरू दिन थाल्छ । त...