×

जेठ १, २०८१

संसदीय दल कार्यसमितिको बैठकपछि नेपाली कांग्रेसको संसदीय दलको बैठक सिंहदरबारमा शुरू भएको छ । संसद्‌को संयुक्त बैठकमा सरकारको नीति कार्यक्रम प्रस्तुत हुनुअघि कसरी प्रस्तुत हुने भन्ने विषयमा निर्णय गर्न कांग्र...

जेठ १, २०८१

यो वर्षको मनसुनमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागले सोमबार मनसुन सिजनको वर्षाको आँकलन सार्वजनिक गर्दै सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशतसम्...

जेठ १, २०८१

आज (मंगलबार) बिहान ११ बजे संघीय संसद् भवनमा नीति तथा कार्यक्रमको रिहर्सल हुने भएको छ । संघीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे नीति तथा कार्यक्रमको रिहर्सल हुन लागेको प्रतिनिधि सभाका सभामुख देवराज घिमिर...

जेठ १, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रपतिको सम्बोधनमा सहयोग गर्न नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । मंगलबार बिहान कांग्रेस नेताहरूसँगको छलफलमा प्रधानमन्त्री प्रचण्डले सरकारको नीति तथा कार्यक्रम ...

जेठ १, २०८१

प्रधानमन्त्री प्रचण्डले संघीय संसदलाई मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गर्ने कार्यक्रम रहेकाले अवरोध नगरिदिन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गरेका छन् । दिउँसो ३ बजे  राष्ट्रपति पौडेलल...

जेठ १, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– जनता समाजवादी पार्टी (जसपा)का दुई मन्त्रीले शपथ लिएका छन् । सोम...

जेठ १, २०८१

भीषण आँधीका कारण भारतको मुम्बईमा सोमबार साँझ ठूलो होर्डिङ खसेर लाग्दा मृत्यु हुनेको संख्या ८ पुगेको छ । दुर्घटनामा ६० जना घाइते भएको बीबीसी हिन्दीले जनाएको छ ।  समाचारमा जनाइएअनुसार घाटकोपर (ई) क्ष...

जेठ १, २०८१

 क्रिकेटर सन्दीप लामिछानेको बलात्कारसम्बन्धी मुद्दाको सुनुवाइ  मंगलबार हुने भएको छ । उच्च अदालत पाटनमा आजका लागि मुद्दाको पेशी तोकिएको हो ।   गत वैशाख २३ गते उच्च अदालत पाटनका मुख्य न्य...

जेठ १, २०८१

नेपाली कांग्रेसका नेताहरु प्रधानमन्त्री प्रचण्डसँग छलफलका लागि बालुवाटार पुगेका छन् । आज सरकारको नीति तथा कार्यक्रम ल्याउन लागिएको बेला संसदको जारी अवरोध खुलाउने विषयमा संवादका लागि कांग्रेस महामन्त्री गगन थापा...

जेठ १, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌को गतिरोध अन्त्य गर्न नेपाली कांग्रेसका नेताहरूसँग संवाद जारी राखेका छन् । उनले आज बिहानै कांग्रेस नेताहरूलाई बालुवाटारमा बोलाएर छलफल थालेका हुन् ।  कांग्...

जेठ १, २०८१

हाल देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको थोरै स्थान तथा मधेश र बाँकी पहाडी भू-भागको एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग/हावा हुरी...

बैशाख ३१, २०८१

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम मंगलबार सार्वजनिक हुँदैछ । राष्ट्रपति रामचन्द्र पौडेलले  सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन्...

बैशाख ३१, २०८१

जनता समाजवादी पार्टीका दुई मन्त्रीले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक कार्यक्रमका बीच एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएका हुन् ।  जसपाबाट स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएका ...

बैशाख ३१, २०८१

राष्ट्रिय सतर्कता केन्द्रले सम्पत्ति विवरण नबुझाउने ६ हजार ७०५ जनालाई कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई पत्राचार गरेको छ । २ जना सहसचिव, ५९ जना उपसचिव, दशौं तहका अधिकृत ८ जनासहित...

बैशाख ३१, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूमाथि लागेको आरोपबारे संसद् बैठकमा जवाफ दिन पाउनुपर्ने बताएका छन् । संसद्को गतिरोध अन्त्यबारे सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष के...

बैशाख ३१, २०८१

संसद्को गतिरोध अन्त्य गर्नेबारे सभामुख देवराज घिमिरेले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग टेलिफोन संवाद गरेका छन् । संसद्को अवरोध अन्त्य गर्ने विषयमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र राष्ट्रिय स्...

बैशाख ३१, २०८१

सर्वोच्च अदालतले गुल्मीको प्रसिद्ध तीर्थस्थल रेसुङ्गा क्षेत्रमा धर्मशालाका लागि बनेको भवनमा होटल सञ्चालन गर्न भएको सम्झौता अनुसारको काम रोक्न अन्तरिम आदेश दिएको छ ।  सर्वोच्च अदालतका न्यायाधीश मनोजकुमार शर्मा ...

बैशाख ३१, २०८१

संसद्को गतिरोध अन्त्य गर्ने प्रयासस्वरूप प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सत्तारुढ दल एमालेका अध्यक्ष केपी ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेसँग छलफल गरेका छन् । चितवन...