बैशाख १३, २०८१
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्याका बारेमा छलफल भएको छ । बैठकमा गम्भीर रुपमा छलफल भएर यस सम्बन्धमा तत्काल कानून व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया श...
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकमा सहकारी समस्याका बारेमा छलफल भएको छ । बैठकमा गम्भीर रुपमा छलफल भएर यस सम्बन्धमा तत्काल कानून व्यवस्था गरी सहकारी र तिनका कारण वचतकर्ताले व्यहोर्नुपरेको समस्या समाधानको प्रक्रिया श...
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । नेकपा (एमाले) संसदीय दलका नेताको रुपमा मुख्यमन्त्री बनेका कँडेलले बिहीवार कर्णाली प्रदेशसभाबाट विश्वासको मत लिएका हुन् । उन...
राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते हुन लागेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य उपनिर्वाचनमा नेपाली सेना परिचालनका लागि स्वीकृति प्रदान गरेका छन् । स्वतन्त्र, निष्पक्ष एवम् भयरहित वातावरणमा उपनिर्वाचन...
ट्राफिक प्रहरीले सवारीसाधन चोरी, सवारीसाधनमा यात्रुको मालसामान छुटेको अवस्था लगायतका केही विशिष्ट कारणबाहेक अन्य अवस्थामा आकस्मिक ‘चेक प्वाइन्ट’ राख्दै आएको छ । योसँगै दैनिक मापसे चेकिङ त...
‘केटी भगाएको’ निहुँमा धनुषाको औरही गाउँपालिका–१ पौडेसरमा बिहीबार तनावको स्थिति उत्पन्न भएको छ । भागेका केटा र केटीका परिवारबीच विवाद उत्पन्न भएर केटी पक्ष प्रदर्शनमा उत्रिएपछि प्रहरीले स्...
राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्नेमा जोड दिएका छन् । प्राकृतिक स्रोतमा धनी रहेको नेपालले द्रुत ऊर्जा विकासमार्फत समृद्धि हासिल गर्न सक्ने प्रवल सम्भावना र...
वैशाख १५ गते शनिवार हुन गइरहेको उपनिर्वाचनअन्तर्गत इलाम–२ का १९ मतदानस्थल अति संवेदनशील रहेको प्रहरीले निष्कर्ष निकालेको छ । कुल ७९ मतदानस्थलमध्ये ३९ वटा सामान्य रहेको प्रहरीले जनाएको छ । प्रहरी...
रूपन्देहीको तिलोत्तमास्थित शान्ति नमूना माविमा यो वर्ष कक्षा १ देखि ९ सम्म भर्ना हुन १ हजार ३६५ विद्यार्थीले आवेदन दिएका थिए । तर, विद्यालयमा ५८५ जना विद्यार्थीले मात्रै भर्ना पाए । भर्ना पाउनेमध्ये ९० प्रतिशतभन्द...
सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका दीपेश पुन धरौटी रकम नबुझाएका कारण कारागारमै छन् । बुटवलको सुप्रिम सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश...
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औं योजनामा एकीकृत पूर्वाधार निर्माण र सूचना प्रविधिको विस्तार तथा उपयोगमा विशेष जोड दिएको बताएका छन् । राष्ट्रिय विकास परिषद्को बैठक बिहीवार राजधानीमा उ...
नेपाल समाजवादी पार्टी (नेसपा)का अध्यक्ष डा. बाबुराम भट्टराईले गत चुनावमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई गोरखा-२ छोडेर आफूले गल्ती गरेको आत्मसमीक्षा गरेका छन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रतिक्र...
नेपाल क्रिकेट संघ (क्यान) ले वेस्ट इन्डिज ‘ए’विरुद्ध टी-२० शृङ्खला खेल्ने नेपाली टोलीको घोषणा गरेको छ । रोहित पौडेलको कप्तानीमा क्यानले १६ सदस्यीय टोली घोषणा गरेको हो । नेपाली टोलीमा युव...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानीले गरेको नेपाल...
मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदनअनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटनामा वृद्धि हुने देखिएको छ । ल्यान्सेटले रिपोर्टमा सन् २०२० मा प्रोस्टेट क्यान्सरका नयाँ केस १४ लाख रहेकोमा सन् २०४० मा २९ लाख पुग्ने बताए...
काठमाडौं महानगरपालिकाका ४ वडा (३१, २५, २७ र ३)का महिला जनप्रतिनिधि र कर्मचारीगरी ९२२ जनाको स्तन क्यान्सर र पाठेघरको मुखको क्यान्सरको जाँच गरिएको छ । जसमध्ये (जनप्रतिनिधि, कर्मचारी, वडा नं. ३१, २५ र २७ गरी) ७...
अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटबारे पूर्वअर्थमन्त्रीहरुसँग सुझाव लिएका छन् । अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा प्रकाशशरण महत, डा युवराज खतिव...
इलामको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ र बझाङको प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनका लागि गएरातिदेखि प्रचारप्रसार गर्न निषेध गरिएको छ । मतदान हुने दिनभन्दा ४८ घण्टाअघि गएराति १२ बजेदेखि म...
हाल देशका पहाडी भेगमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित छिटपुटदेखि हल्का वर्ष...