बैशाख १४, २०८१
विश्वकै महँगो र आकर्षक क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)मा यसपालि रनको वर्षा भइरहेको छ । ब्याट्सम्यानले निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई चौका र छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् ।...
विश्वकै महँगो र आकर्षक क्रिकेट प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल)मा यसपालि रनको वर्षा भइरहेको छ । ब्याट्सम्यानले निर्मम ब्याटिङ गर्दै लगभग हरेक खेललाई चौका र छक्का प्रहारको प्रतियोगितामा परिणत गरिदिएका छन् ।...
के तपाईंले उडान ढिलो भएर एयरपोर्टभित्रै दिक्क मानेर बसिरहनुभएको छ ? जो कोहीलाई पनि आफ्नो फ्लाइट ढिलो भएको पटक्कै मन पर्दैन । यस्तोबेला प्रत्येक मिनेट यात्रुलाई एक घण्टा बराबर लाग्न सक्छ र प्रत्येक घण्टा दिनबराबर...
‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका नेपाली कांग्रेसका ने...
कृषि मन्त्रालयका एक सहसचिव (प्राविधिक) लाई सेवाबाट हटाइएको छ । बिदा स्वीकृत नगराई आफ्नो पदाधिकार रहेको कार्यालयमा ९० दिनभन्दा बढी समय अनुपस्थित भएपछि सहसचिव डा कमलराज गैरेलाई मन्त्रिपरिषद् बैठकले सेवाबाट हटाउ...
नेपाली सेनाले विभिन्न पदमा भर्ना खुला गरेको छ । भर्ना छनोट निर्देशनालय, जंगी अड्डाले प्राविधिक/हवाइ/विविध सेवातर्फका पदिक तथा विल्लादार पदहरुमा दरखास्त आह्वान गरेको हो । इच्छुक र योग्यता पुगेका उम्मेदव...
हाल गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थान...
कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरू हुँदै छ । बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुने परीक्षा वैशाख २६ गते सम्पन्न हुनेछ । परीक्षाको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा ...
काठमाडौँ महानगरपालिकाले विद्यालय समयमा शिक्षकलाई अन्यत्र कार्यमा संलग्न नगराउन आग्रह गरेको छ । महानगरले सबै सामुदायिक विद्यालयलाई पत्राचार गर्दै पठनपाठनमा प्रभावित हुने गरी विद्यालय समयभित्र एसईईको उत्त...
गृह मन्त्रालयले नियमानुसार बाहेक व्यक्तिगत सुरक्षामा खटाइएका सुरक्षाकर्मीहरूलाई २४ घण्टाभित्र फिर्ता बोलाउन नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाललाई निर्देशन दिएको छ । प्रचलित कानुन बमोजिम विशिष्ट व्...
अढाइ वर्षकी बालिकालाई भारतको सिलगुढी पुर्याएर बिक्री गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर गोदावरी घर भएर काठमाडौं जडिबुटीमा डेरा गरीबस्ने उर्मिला भनिने कल्पना विश्वकर्...
कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेशसभाले पारित गरेको संकल्प प्रस्तावको निर्देशन नमान्ने बताएका छन् । वैशाख ७ गतेको प्रदेशसभा बैठकले संकल्प प्रस्ताव पारित गरेको थियो । मुख्यमन्त्रीलाई सरकारमा सहभागी रह...
उप्रधान एवं गृहमन्त्री रवि लामिछानेले बिहीबार प्रधानमन्त्री, अन्य तीन उपप्रधानमन्त्री र मन्त्रीहरूलाई सम्बोधन गरेर पत्र लेखेका छन् । सरकारले सहकारी संकट र बचतकर्ताहरूले ब्यहोर्नुपरेका समस्या समाधानका लागि छुट्टै ...
रौतहटको राजपुरमा भएको घटनामा संलग्न रहेका नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको जेलबाट छुटुने चाहना अन्ततः पूरा हुन सकेन । रौतहट जिल्ला अदालतले उनीसहित चार जनालाई जन्मकैदको फैसला सुनाएपछि जेलबाट छुट्...
जिल्ला अदालत रौतहटले नेपाली कांग्रेसका नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको फैसला गरेको छ । बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालतका श्रेस्तेदार...
पूर्वउपप्रधानमन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझी र सचिव टेकनारायण पाण्डेसहित ७ जनालाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिह...
पूर्व उपप्रधान मन्त्री एवं निलम्बित सांसद टोपबहादुर रायमाझीलाई रिहा गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ । न्यायाधीशद्वय कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले बिहीवार रायमाझी लगायत ७ जनाको सवाल...
सर्वोच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारका सचिव टेकनारायण पाण्डेलाई रिहा गर्न अस्वीकार गरेको छ । न्यायाधीश कुमार रेग्मी र टेकप्रसाद ढुंगानाको इजलासले बिहीवार पाण्डेको रिट खारेज गरेको हो । ...
नेकपा (एमाले)का पूर्वउपाध्यक्ष डा भीम रावलले आफू राजनीतिको एउटा घुम्तीमा पुगेको बताएका छन् । रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कार कार्यक्रमलाई बिहीबार सम्बोधन गर्दै उनले पार्टीभित्रको निषेधित राजनीतिको...