×

बैशाख २२, २०८१

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताएका छन् ।  मधेश प्रदेश...

बैशाख २२, २०८१

सरकारले विश्व बैङ्कबाट उपलब्ध हुने करिब रु १३ अर्ब ३३ करोड बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने भएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्व...

बैशाख २२, २०८१

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई लक्षित गर्दै कडा टिप्पणी गरेका छन् । एमाले रसुवाको जिल्ला अधिवेशनलाई शनिबार सम्बोधन गर्दै ओलीले प्रधानमन्त्री खान न...

बैशाख २२, २०८१

टी–ट्वान्टी शृङ्खलाको अन्तिम खेलमा नेपाल ६ विकेटले विजयी भएको छ ।​ कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा शनिवार वेस्ट इन्डिज ‘ए’ले दिएको १ सय ७३ रनको लक्ष्य नेपालले १८.५ ओभरमा ४ ...

बैशाख २२, २०८१

सुदूरपश्चिम प्रदेश सभा बैठक अनिश्चित बनेको छ । मुख्यमन्त्री दीर्घ सोडारीले विश्वास मत लिने प्रयोजनका लागि आज आह्वान गरिएको बैठक अनिश्चित कालका लागि स्थगित गरिएको हो ।  अर्को बैठक कहिले बस्ने भन्नेसमेत यकि...

बैशाख २२, २०८१

सुदूरपश्चिम प्रदेशसभाको बैठक शनिबार बस्ने तय भएको छ । शुक्रबार नै मुख्यमन्त्रीले विश्वासको मत लिने भनिएपनि गठबन्धनभित्र सहमति नभएपछि स्थगित भएको बैठक शनिबार साँझ साढे ५ बजे बस्न लागेको प्रदेशसभा सचिवालयले एक सू...

बैशाख २२, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– ०००० सुदूरपश्चिममा मुख्यमन्त्रीले विश्वासको मत लिने बेला गठबन्धन ...

बैशाख २२, २०८१

काठमाडौँ महानगरपालिकाले निःशुल्क लोकसेवा तयारी कक्षा सञ्चालन गर्ने भएको छ । त्यसका लागि महानगरपालिकाले आवेदन आह्वान गरेको छ ।   महानगरपालिकाले शनिबार प्रकाशित गरेको सूचनाअनुसार महानगरपालिकाभित्र...

बैशाख २२, २०८१

हाल सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहेको छ । बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  आज दिउँसो कोशी, बागमती, गण्डकी,...

बैशाख २१, २०८१

आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न जाने नेपाली राष्ट्रिय टोलीको बिदाइको कार्यक्रममा पूर्वकप्तान सन्दीप लामिछाने पनि सहभागी भएका छन् । काठमाडौंका एक पाँचतारे होटलमा शुक्रबार आयोजना गरिएको उक्त कार्यक्रममा...

बैशाख २१, २०८१

बागमती प्रदेशसभा सचिवालयमा शुक्रबार बसेको सर्वदलीय बैठकले यही वैशाख ३१ गते बजेट अधिवेशन आह्वान गर्न बागमती प्रदेश सरकारलाई आग्रह गर्ने निर्णय गरेको छ ।  बैठकले प्रदेशसभाअन्तर्गत रहेको विभिन्न पाँच समिति...

बैशाख २१, २०८१

नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसालले पार्टीको महाधिवेशनपछि नेपालका कम्युनिस्ट पार्टीहरूभित्र सैद्धातिक र वैचारिक दुवै किसिमको भुइँचालो जाने दाबी गरेका छन् ।  एकीकृत समाजवादी रुपन्देहीले...

बैशाख २१, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सत्ता समीकरण भत्काउन देशी विदेशी शक्ति लागि परेको बताएका छन् । वर्तमान समीकरण भत्काउन प्रधानमन्त्रीको पद किस्तीमा राखेर प्रतिक्रियावादी तत्वहरू लागेक...

बैशाख २१, २०८१

वैदेशिक रोजगार ठगीको सिलसिलामा उदयपुर डुम्रेका नारायणबहादुर राईको नाममा गत चैत ६ गते पक्राउ पुर्जी जारी भयो । वैदेशिक रोजगार विभागले राईलाई पक्राउ गरी बुझाउन काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्...

बैशाख २१, २०८१

सरकारले ६ जना सचिवको सरुवा गरेको छ । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गणेशप्रसाद पाण्डेसहित ६ सचिवहरूको सरुवा गरेको हो । मन्...

बैशाख २१, २०८१

शहरी विकास मन्त्री धनबहादुर बुढा बिरलै मात्र मन्त्रालय जाने गरेका छन् । उनले निवासबाट नै मन्त्रालय हाँकिरहेका छन् । 'उहाँ लामो समयदेखि मन्त्रालय आइरहनुभएको छैन । आए पनि कहिलेकाहीँ एक/आधा घण्टाका लागि आए...

बैशाख २१, २०८१

झापामा कक्षा १२ को परीक्षा दिएर फर्केकी एक छात्रा घाइते अवस्थामा फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डीएसपी कृष्ण चन्दका अनुसार हिमालय माध्यमिक विद्यालयमा कक्षा १२ को परीक्षा ...

बैशाख २१, २०८१

गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही वैशाख २३ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री नियुक्ति भएको एक महिना भित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । साेही अनुसा...