×

बैशाख ६, २०८१

सुदूरपश्चिम प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा ढिलाइ भएको छ । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्रीमा दाबी पेश गर्न दोस्रोपटक दिएको समयसीमा आजै सकिँदैछ । मुख्यमन्त्रीका लागि आजै साँझ...

बैशाख ६, २०८१

नेपाली कांग्रेसले गण्डकी र सुदूरपश्चिम प्रदेशमा सरकार गठनको प्रक्रियामा संविधानविपरीतको कदम चालिएको आरोप लगाएको छ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेतासँगको भेटमा गण्डकी र सुदूरपश्चि...

बैशाख ६, २०८१

प्रदेश सरकारमा किचलो बढिरहेका बेला नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका छन् । काठमाडौंको गोल्फुटारस्थित कांग्रेस नेता डा. नारायणका खड्का...

बैशाख ६, २०८१

नयाँ मुख्यमन्त्री बनेको दुई हप्ताभित्रै लुम्बिनी प्रदेश सरकारले पूर्णता पाएको छ । मुख्यमन्त्री जोखबहादुर महराले सत्ता साझेदार सबै दलबाट प्रतिनिधित्व हुने गरी दश सदस्यीय मन्त्रिमण्डल बनाए हुन् । ‘मह...

बैशाख ६, २०८१

लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा सरकारलाई पूर्णता दिने तयारीमा जुटेका छन् । उनले आजै मन्त्रिपरिषद् विस्तारको तयारी गरेका हुन् । प्रमुख सत्ता साझेदार नेकपा एमाले संसदीय दलका नेता लिला गिरी पाँच जन...

बैशाख ६, २०८१

गोरखाका स्थानीय तहमा सार्वजनिक पद धारण गरेका व्यक्तिले आफ्ना बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमा पढाउनुपर्ने भएको छ । जिल्लाका ११ मध्ये पाँच वटा पालिकाले पालिकाभित्र सार्वजनिक पदमा रहेका व्यक्तिले आ...

बैशाख ६, २०८१

‘लोकान्तर राउण्ड अप’मा पाठकवृन्दलाई स्वागत छ । सधैँझैँ आज पनि हामी बितेको २४ घण्टाका मुख्यमुख्य घटनाक्रमसहित उपस्थित भएका छौँ– नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीका लागि ...

बैशाख ६, २०८१

ललितपुरको बालकुमारी–ग्वार्को सडक आजदेखि ६ रात पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले आजदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।  ललितपुरका एसएसपी ...

बैशाख ६, २०८१

अर्थमन्त्री वर्षमान पुन अनन्तले जलवायु परिवर्तनको प्रभावका कारण खतरामा रहेका मुलुकहरूको समूह भी–२० को मन्त्रीस्तरीय बैठकलाई सम्बोधन गरेका छन् ।  विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको वसन्तकालीन...

बैशाख ६, २०८१

आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू-भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागको मौसम मुख्यतया सफा रहने छ।  आज दिउँसो कोशी प्रदेशका थोरै स्थान साथै बागमती, गण्डकी र क...

बैशाख ५, २०८१

 नेपाल विद्यार्थी सङ्घ आरआर क्याम्पस इकाईले बुधवार सहकारी ठगीमा जोडिएका गृहमन्त्री रवि लामिछानेको राजीनामा माग्दै प्रदर्शन गरेका छन् । सो क्रममा विद्यार्थीहरूले गृहमन्त्रीको पुत्ला दहन तथा मार्सल जुलुससमेत निका...

बैशाख ५, २०८१

 राष्ट्रपति चुरे तराई मधेश संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई लम्की, कैलालीका जलाधार व्यवस्थापन अधिकृत प्रभात पाल १ लाख २० हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।  उनको साथबाट स्रो...

बैशाख ५, २०८१

ललितपुरको बालकुमारी–ग्वार्को सडक ६ रात पूर्णरुपमा बन्द हुने भएको छ । जिल्ला सुरक्षा समितिले बिहीबारदेखि वैशाख ११ गतेसम्म रातको समयमा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो ।  ललितपुरका एसएसपी शे...

बैशाख ५, २०८१

नेपालले एसीसी प्रिमियर कप क्रिकेटको फाइनल प्रवेशका लागि चिर परिचित प्रतिद्वन्द्वी संयुक्त अरब इमिरेट्स (यूएई)को सामना गर्ने भएको छ । बुधवार भएको खेलमा घरेलु टोली ओमानले कुवेतविरुद्ध जीत निकालेपछि यूएई समूह उप...

बैशाख ५, २०८१

नेकपा (एकीकृत समाजवादी)ले पार्टीको महाधिवेशन सारेको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बुधवार बसेको ८०औं सचिवालय बैठकले महाधिवेशन सार्ने निर्णय गरेको  पार्टीका उपमहासचिव एवं प्रचार ...

बैशाख ५, २०८१

गण्डकी–  नेपाली कांग्रेस संसदीय दल गण्डकी प्रदेशले सर्वोच्च अदालतमा मुद्दा विचाराधीन रहेको अवस्थामा गण्डकी प्रदेशसभाको बैठक आह्वान गरिएकामा असहमति जनाएको छ । पार्टीका संसदीय दलका नेता सुरेन्द्रराज पाण्...

बैशाख ५, २०८१

राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । उनीहरूबीच आज अपरान्ह राष्ट्रपति भवन शीतल निवासमा भेटवार्ता भएको हो । भेटमा मुलुकको समसामयिक वि...

बैशाख ५, २०८१

नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलको बैठकमा बबन्डर भएको छ । मुख्यमन्त्री केदार कार्की र निवर्तमान सचेतक भूपेन्द्र राईबीच बुधवार हात हालाहालको अवस्था आएको हो । राईलाई कुट्न मुख्यमन्त्री कार्की सुर्किएर...