×

साउन ७, २०८०

संचारकर्मबाट म्युजिक भिडियो तथा फिल्म निर्देशनमा व्यस्त बनेका सुव्रतराज आचार्यको निर्देशन रहेको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।  तीज नजिकिन झन्डै २ महिना बाँकी रहेको अवस्थामा बजारमा एकपछि...

साउन ६, २०८०

‘साँझको जुनसँगै, आउँछौ तिमी भनेर,  टोलाइरहन्छु आकाशमा रातको तारा गनेर  सजाइरहन्छु, सपनाहरू, हृदयभरि उमङ्गिएर तर तिमीले बिर्सिदियौँ चोखो मिलन, मायाका कथाहरु...।’ अजरअमर कालजय...

साउन ६, २०८०

शुक्रवार बेलुका सार्वजनिक प्रकाश सपूतको गीत ‘दमाई महाराज’ले लोभलाग्दो भ्युज पाएको छ ।  शनिवार बिहानसम्म यो गीतलाई युट्युबमा ९ लाख हाराहारीले हेरिसकेका छन् । गीत युट्युब ट्रेन्डिङको पहिलो न...

साउन ५, २०८०

गायक प्रकाश सपूतले ‘दमाई महाराज’ शीर्षकमा नयाँ गीत सार्वजनिक गरेका छन् । शुक्रवार बेलुका सार्वजनिक यो गीतमा उनीसँगै गायिका शान्तिश्री परियारको स्वर छ । थुप्रै कलाकारहरूले समूहमा स्वर दिएका छन् ।&nb...

साउन ३, २०८०

‘चोट के हो, व्यथा के हो, म जस्तो घाइतेलाई सोध, मिलन के हो खुसी के हो, मसँग कहिल्यै सोध्दै नसोध....।’       अजर अमर कालजयी गीत गाउने गायक अरुण थापाको २४औँ स्मृति दिवस भक्...

साउन ३, २०८०

गायक प्रकाश सपूतले आफ्ना हिट गीत ‘गलबन्दी’ र ‘बोल माया’को दोस्रो भाग आउँदो शुक्रवार सार्वजनिक गर्ने भएका छन् ।  आफ्नो करिअरका दुई निकै चर्चित गीतहरू ‘गलबन्दी’ र &ls...

साउन ३, २०८०

अग्रज लोकगायकद्धय प्रेमराजा महत र बमबहादुर कार्कीबीच वर्षौपछि साङ्गीतिक सहकार्य भएको छ ।  मंगलवार म्युजिक नेपालको स्टुडियोमा यी दुईले एउटा गीतमा स्वर दिएका हुन् ।  गीत रेकर्डिङका तस्वीर राख्दै प्र...

साउन २, २०८०

गायक प्रकाश सपूतले अभिनय एवं नृत्य गरेको गीत युट्यु्ब ट्रेन्डिङ​को शीर्षस्थानमा आएको छ ।  ६ दिनअघि सार्वजनिक ‘कमाउनेनी हो रमाउनेनी हो’ बोलको गीत युट्यु्ब ट्रेन्डिङ​को पहिलो नम्बरमा आएको हो । ...

साउन २, २०८०

१८ बर्ष पहिले बनेको चलचित्र 'कर्तव्य'मा रहेको गीत 'बादल बर्षा बिजुली' पछिल्लो समय निकै चर्चित बन्यो । छोटा भिडियोका लागि रुचिकर बनेको सञ्जाल 'टिकटक'ले यो गीतलाई पुनरुज्जीवन दिलायो । य...

साउन १, २०८०

सिनेम्याटोग्राफरका रुपमा अलग्गै पहिचान बनाएका अर्जुन तिवारीले निर्देशनमा हात हालेका छन् ।  सयौं म्युजिक भिडियो, केही फिल्म र रियालिटी शोका सिनेम्याटोग्राफर तिवारीको पहिलो निर्देशन रहेको म्युजिक भिडियो ...

असार ३१, २०८०

यसवर्षको हरितालिका तीज असोजमा परेको छ । तर, युट्युबमा तीजका गीत साउन नलाग्दैदेखि ​छ्यापछयाप्ती भइसकेका छन् ।  असारमै तीजका गीत आएपछि कतिपय संगीतकर्मीहरुले चिन्ता समेत व्यक्त गरिरहेका छन् । असारमै...

असार ३०, २०८०

गायिका समीक्षा अधिकारीले रेकर्डिङलगायतका साङ्गीतिक कामलाई केही दिनका लागि स्थगित गर्नुपर्ने भएको छ । घाँटीमा टन्सिल बढेर विश्राम लिनु परेकाले साङ्गीतिक लगायतका काम गर्न असमर्थ रहेको उनी स्वयंमले सामाजिक स...

असार ३०, २०८०

हरेक व्यक्तिले भविष्यलाई लिएर मीठो सपना देखेको हुन्छ । कुलेन्द्र विश्वकर्मामा बाल्यकालमै अन्तरमनदेखि संगीतको झंकार पैदा हुन थालेको थियो । गायक बन्ने सपना देखेका थिए तर उनलाई न त गायक बन्न के गर्नुपर्छ भन्ने कुरा ...

असार २८, २०८०

हरितालिका तीज आउन २ महिनाभन्दा बढी समय छ । तर, कलाकारहरूले अहिल्यैदेखि तीजका गीत सार्वजनिक गर्न थालिसकेका छन् । असोजमा परेको तीजका लागि साउन नलाग्दै युट्युबमा गीत सार्वजनिक हुन थालेका हुन् ।  खेम से...

असार २८, २०८०

थुप्रै मोहनी गीतका गायक कुलेन्द्र विश्वकर्माले नयाँ लोकदोहोरी गीत सार्वजनिक गरेका छन् । बिहीवार बिहान उनले आफ्नै अफिसियल युट्युब च्यानलमार्फत ‘आँखैमा बसेकी मायालु’बोलको गीत स्रोता दर्शकमाझ ल्याएका हु...

असार २६, २०८०

‘मेशना डिजिटल’ नामक युट्युबमार्फत सात दिनअघि एउटा गीत सार्वजनिक गरियो । ‘नयाँ तीज गीत २०८०’ भनेर ‘जय शिव भोला’ बोलको गीत सार्वजनिक गरिएको थियो । यसमा पशुपति शर्मा र स...

असार २६, २०८०

गायिका समीक्षा अधिकारी पछिल्लो समय रेकर्डिङमा निकै व्यस्त छिन् । उनले एकैदिन पाँच/सात वटासम्म गीत रेकर्ड गराउने गरेकी छन् ।  रेकर्डिङमा मात्र होइन्, स्टेज कार्यक्रममा पनि उनको सक्रियता क्रमशः बढ्दैछ । विदेशक...

असार २५, २०८०

हिजोआज रिलिजको केही समय हिट भएका गीतको चर्चा केही महिनामै सेलाउने गरेको छ । गतवर्ष रिलिज भएर युट्युबमा लाखौं भ्युज पाएका थुप्रै गीतहरू छन्, जसलाई स्रोता/दर्शकले बिर्सिसकेका हुन सक्छन् । तर, पहिले–पहिले ...