असोज १०, २०८१
एफए कप फुटबलमा दुई बलिया टोली आर्सनल र लिभरपुलले सहज जीत निकालेका छन् । बिहीबार राति समपन्न खेलमा आर्सनलले बोल्टन वान्डरेसलाई र वेष्टहम युनाइटेडलाई हराएको हो । आर्सनलले वान्डरेस ५–१ ले हरायो ...
एफए कप फुटबलमा दुई बलिया टोली आर्सनल र लिभरपुलले सहज जीत निकालेका छन् । बिहीबार राति समपन्न खेलमा आर्सनलले बोल्टन वान्डरेसलाई र वेष्टहम युनाइटेडलाई हराएको हो । आर्सनलले वान्डरेस ५–१ ले हरायो ...
स्पेनिस ला लिगामा बार्सिलोनाले आफ्नो अपराजित यात्रा कायम राखेको छ । रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलसँगै गएराति गेटाफेलाई १-० ले हराउँदै आफ्नो अपराजित यात्रा कायम राखेको हो । लेवान्डोस्कीले खेलको १९ औं मि...
भुटानमा जारी साफ यु–१७ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटानलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ स्टेडियममा आज भएको समूह ‘बी’ को...
अन्तर्राष्टिय क्रिकेट परिषद् (आइसिसीले)ले सार्वजनिक गरेको एकदिवसीय नयाँ वरियतामा नेपाल एक स्थान तल झरेको छ । आइसिसीको नयाँ वरियताका अनुसार नेपाल एक स्थान तल झर्दै १७औँ स्थानमा पुगेको हो । यसअघि नेपा...
इंग्लिस फूटबल क्लब म्याचेस्टर सिटीले आफ्ना फरवार्ड अर्लिङ हालान्डलाई क्रिकेटरको रुपमा प्रस्तुत गरेको छ । हालान्डले क्लबबाट खेलेर १०० गोल कटाएको उपलक्ष्यमा सिटीले हालान्डले सामाजिक सञ्जालमा क्रिकेटर बनाएको हो । सि...
आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत हिजोराति हुने तय भएको नेपाल र ओमानबीचको खेल वर्षाका कारण रद्द भएको छ । क्यानडाको किङसिटीमा राति ८:४५ बजेदेखि हुने भनिएको खेल लगातार पानी परेपछि टससमेत हुन नस...
आईसीसी विश्वकप क्रिकेट-२ अन्तर्गत नेपाल र ओमान बीचको खेलका लागि टस् हुन सकेको छैन । क्यानडाको किङ् सिटीमा ८ः४५ बजेका लागि तय भएको खेलमा वर्षा बाधक बनेपछि टस् हुन नसकेको हो । क्यानडा भ्रमणमा रहेको राष्...
टी–२० विश्वकपमा बहादुरी देखाएर उच्च मनोबलका साथ आईसीसी विश्वकप लिग–२ खेल्न क्यानडा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रदर्शन सोचेजस्तो हुन सकेको छैन । नेपालले लगातार तीन खेल हारिसकेको छ । त्र...
सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता एरिका गुरुङ आज स्वदेश फर्किएकी छिन् । चीनको हान्झाउमा आयोजित २०औं एसिया सिनियर कराते च्याम्पियनसिपमा रजत पदक विजेता उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमान...
२० औं सिनियर एसियाली कराते च्याम्पियनसिपमा ऐतिहासिक रजत पदक जितेकी एरिका गुरुङ स्वदेश फर्किएकी छिन् । उनलाई मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बाजागाजासहित स्वागत गरिएको हो । चीनको...
आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज अन्तिम खेल खेल्दैछ । क्यानडा भ्रमणमा रहेको नेपालले आज अन्तिम खेल ओमानसँग खेल्न लागेको हो । क्यानडाको ओन्टेरियोमा नेपाली समयअनुसार आज बेलुकी...
पोखरामा आजदेखि गण्डकी प्रदेशस्तरीय ‘वाई वाई अन्डर –१९’ एक दिवसीय पुरुष क्रिकेट प्रतियोगिता सुरु भएको छ । गण्डकी प्रादेशिक क्रिकेट सङ्घको आयोजनामा पोखरा रङ्गशालाको क्रिकेट मैदानमा सुर...
दक्षिण एसियाली फुटबल महासङ्घ (साफ) यू- १७ च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगितामा नेपालले श्रीलङ्कालाई पराजित गर्दै विजयी भएको छ । भुटानको चाङ्लिमिथाङ रंगशालामा आज भएको खेलमा नेपालले श्रीलङ्कालाई ४&n...
सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबका खेलाडीहरूलाई भव्य स्वागत गरिएको छ । उपाधिसहित माल्दिभ्सबाट स्वदेश फर्किएका खेलाडीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्...
क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ । क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणा...
नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ देखि ५ गतेसम्म आयोजना भएको अन्तर बै...
स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन टू यही असोज ७ गतेदेखि हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी लिग आयोजना गर्न लागिएको हो । उक्त लिग...
बागलुङ नगरपालिका– ४ ओडारचौरमा नौ वर्ष अघि शुरू निर्माण भएको बहुउद्देश्यीय खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो । स्थानीयको ...