×

असोज ७, २०८१

सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) वुमन्स क्लब च्याम्पियनसिपको उपाधि विजेता नेपाल पुलिस क्लबका खेलाडीहरूलाई भव्य स्वागत गरिएको छ । उपाधिसहित माल्दिभ्सबाट स्वदेश फर्किएका खेलाडीहरूलाई सोमबार त्रिभुवन अन्तर्राष्...

असोज ७, २०८१

क्यानडामा जारी आइसिसी विश्वकप क्रिकेट लिग दुईको  आफ्नो तेस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।  क्यानडाको किङ सिटीमा आज बिहान सम्पन्न खेलमा नेपाल क्यानडासँग पाँच विकेटले पराजित भएको हो । त्रिकोणा...

असोज ६, २०८१

नेपाल राष्ट्र बैंक कर्मचारी संघद्वारा आयोजित अन्तर बैंक फुटसल प्रतियोगिता २०८१ को पुरुष र महिला तर्फको उपाधि ग्लोबल आईएमई बैंकले जितेको छ । संविधान दिवसको अवसरमा असोज ३ देखि ५ गतेसम्म आयोजना भएको अन्तर बै...

असोज ६, २०८१

स्टयाग गोल्बल च्याम्पियन्स लिग सिजन टू यही असोज ७ गतेदेखि हुने भएको छ । अखिल नेपाल टेबल टेनिस संघको वार्षिक कार्यक्रमअन्तर्गत स्टयाग च्याम्पियन्स टेबल टेनिस एकेडेमी लिग आयोजना गर्न लागिएको हो । उक्त लिग...

असोज ६, २०८१

बागलुङ नगरपालिका– ४ ओडारचौरमा नौ वर्ष अघि शुरू निर्माण भएको बहुउद्देश्यीय खेलमैदान दुई वर्षदेखि अलपत्र परेको छ । दुई वर्षदेखि कुनै पनि निकायबाट बजेट नपर्दा खेलमैदान अलपत्र परेको हो । स्थानीयको ...

असोज ६, २०८१

नेपालले आईसीसी विश्वकप लिग–२ अन्तर्गत आज (आइतवार) नेपालले क्यानडाको सामना गर्दैछ । खेल ओन्टारियोस्थित किंग सिटी स्टेडियममा नेपाली समयअनुसार राति ८ः४५ बजे शुरू हुनेछ ।  यसअघि दुवै खेल हारेक...

असोज ६, २०८१

सुदूरपश्चिम प्रादेशिक क्रिकेट सङ्घको तेस्रो वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दको प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभाको अध्यक्षता सुदूरपश्चिम प्रादेशिक क्रिके...

असोज ६, २०८१

बर्नमाउथविरुद्ध ३–० गोल अन्तरको सहज जीत निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फूटबलको शीर्ष स्थानमा उक्लिएको छ । शनिवार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले ११ मिनेटभित्र तीन गोल गरेको थियो ।&nb...

असोज ६, २०८१

स्पेनिस ला लिगा फूटबलमा स्पानियोलविरुद्ध रियल म्याड्रिडले शानदार पुनरागमन गरेको छ । शनिवार राति घरेलु मैदान सान्टियागो बेर्नाबाओमा भएको खेलमा रियलले एक गोलले पछि परेको अवस्था उल्टाउँदै ४–१ गोल अन्तर...

असोज ५, २०८१

काभा महिला भलिबल क्लब च्याम्पियनसिपको उपाधि  नेपाल पुलिस क्लबले जितेको छ ।  माल्दिभ्सको मालेमा सम्पन्न प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानको हुमो भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै न...

असोज ५, २०८१

गण्डकी प्रदेश जिम्न्याष्टिक सङ्घको प्रथम अधिवेशनले योगेन्द्र गुरुङको अध्यक्षतामा  नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।  समितिको उपाध्यक्षमा राजु केसी, महासचिवमा प्रकाशचन्द्र सापकोटा, कोषाध्यक्षमा ...

असोज ५, २०८१

काठमाडौं म्याराथनको १६ औं संस्करण असोज १२ (२०२४ सेप्टेम्बर २८) गते हुने भएको छ । यसमा १६ देशका ६६ अन्तर्राष्ट्रिय धावकसंगै कुल ३ हजार भन्दा बढीको सहभागिता रहनेछ । म्याराथनमा १ सय ७० ले सहभागिताका लागि नाम...

असोज ५, २०८१

साफ यू–१७ फूटबल च्याम्पियनसिपमा नेपाल पहिलो खेलमा पराजित भएको छ । भुटानको थिम्पुस्थित चाङ्लिमिथाङ रंगशालामा शनिबार भएको आफ्नो पहिलो खेलमा नेपाल पाकिस्तानसँग १–० गोल अन्तरले पराजित भएको हो । ...

असोज ५, २०८१

मधेश प्रदेशमा गल्फ मैदान (कोर्स) तयार भएको छ । मैदान नेपाली सेनाले बनाएको हो ।  बर्दिबासस्थित नेपाली सेनाको मध्यपूर्वी पृतना परिसरमा  निर्मित मैदानको प्रधानसेनापति अशोकराज सिग्देलले आज आयोज...

असोज ५, २०८१

अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकाविरुद्धको एक दिवसीय क्रिकेट सिरिज जितेको छ । यूएईमा जारी तीन खेलको एकदिवसीय सिरिजको दोस्रो खेलमा अफगानिस्तानले दक्षिण अफ्रिकालाई १७७ रनले पराजित गरेको हो । योसँगै अफगान...

असोज ५, २०८१

आईसीसी क्रिकेट विश्वकप लिग टु मा यूएईले पहिलो जित हात पारेको छ । नामिबियालाई १ विकेटले हराउँदै यूएईले लिग टुमा पहिलो जीत हात पारेको हो ।  विन्डोहकमा नामिबियाले दिएको ३१४ रनको लक्ष्य यूएईले ४९.३ ...

असोज ४, २०८१

नेपालीकी एरिका गुरुङले २० औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन् । फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसि...

असोज ४, २०८१

अमेरिकाकी ग्याब्रीएल बेन्डाले कर्णालीको ‘कर्णाली यश्विज’ टिमबाट वात्साल्य ‘एभरेस्ट वुमन्स भलिबल लिग’ खेल्ने भएकी छिन् । ‘यश्विज टिम’ ले एक कार्यक्रमको आयोजना गरी ग्याब्रीएलले आफ्न...