×

भित्रभित्रै सत्ताको तीनथरि खिचडी, माधव नेपालको अतिरिक्त सक्रियता

बैशाख २१, २०८१

इलामको उपनिर्वाचनपछि सत्ता समीकरण परिवर्तनका लागि भइरहेको प्रयासले तीव्रता पाएको छ । नेपाली कांग्रेस र नेकपा (एमाले) मिलेर नयाँ सरकार बन्न सक्ने विषय बाहिर आएपछि त्यसको ‘काउन्टर’मा पुरानै गठबन्...

बैशाख १९, २०८१

राष्ट्रिय राजनीतिको ध्यान केन्द्रित भएको इलामा क्षेत्र नं. २ को उपचुनावको मत परिणाम मंगलबार बिहान सार्वजनिक भयो । नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले आफ्ना प्रतिस्पर्धीलाई फराकिलो मतले पराजित गरेका छन् । सु...

बैशाख १८, २०८१

‘नतिजा हाम्रो पक्षमा आयो । कांग्रेसले पनि सम्मानजनक मत ल्यायो । तर, रास्वपा इलाममा सोत्तर भयो,’ इलाम २ को उपनिर्वाचनमा सुहाङ नेम्वाङले जितेपछि मंगलबार बिहान नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलस्थ...

बैशाख १७, २०८१

२०६४ सालको संविधानसभा चुनावमा प्रत्यक्षतर्फ झण्डै बहुमत (२४० मध्ये १२०) सीटमा चुनाव जितेपछि माओवादी नेताहरूले अब २५ वर्ष पार्टीले देशमा शासन गर्ने बताएका थिए । देश एकप्रकारले माओवादीमय भएको थियो । राजधानी...

बैशाख १६, २०८१

आइतबार काठमाडौंको सोल्टी होटल सजिएको छ । ६० देशका १६ सय पाहुना र १ हजारभन्दा बढी नेपाली लगानीकर्ता सोल्टी होटलमा जम्मा भएका छन् । नेपालले आयोजना गरेको तेस्रो लगानी सम्मेलनमा लगानीका निम्ति प्रस्तुत गरिने प...

बैशाख १६, २०८१

नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच नयाँ समीकरणका लागि छलफल अगाडि बढेको सार्वजनिक भएपछि सत्तारुढ नेकपा (माओवादी केन्द्र) मात्र होइन, साझेदार साना दलहरू पनि तरंगित छन् । नयाँ समीकरणको चर्चाबीच र...

बैशाख १३, २०८१

नेपाली कांग्रेसको महासमिति बैठकका निर्णय अलपत्र परेका छन् । फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा बसेको बैठकले ‘प्राप्त सुझावका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जन गरेर अन्तिम रूप दिनेगरी तीनवट...

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

बैशाख ११, २०८१

गत चैत्र अन्तिममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले काठमाडौंबाट तेस्रो जनआन्दोलनको घोषणा गरे । पहिलो जनआन्दोलनले पञ्चायती व्यवस्था र दोस्रोले राजतन्त्र अन्त्य गरेको स्मरण गर्दै उनले तेस्रोले लुटकारी दलतन्त्रलाई अन्त्य ...

बैशाख ७, २०८१

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रदेखि कम्तीमा तीनवटा प्रदेशमा निर्णायक मत लिएर बसेको नेकपा एकीकृत समाजवादीलाई नचिढ्याउने नीति अख्तियार गरेका छन् ।  केन्द्रमा १० सिट तथा बागमती, स...

बैशाख ३, २०८१

२१ फागुनमा बनेको नयाँ सत्ता समीकरणमा सहभागी हुँदै नेकपा एकीकृत समाजवादीले फागुन २३ मै २ मन्त्रीलाई सरकारमा पठायो । भानुभक्त जोशीले सामान्य प्रशासन र धनबहादुर बुढाले शहरी विकास मन्त्रीमा शपथ पनि लिए । ...

बैशाख ३, २०८१

कांग्रेस संस्थापनइतर पक्षका नेताहरू डा. शेखर कोइराला र गगन थापाको सम्बन्धबारे मलाई धेरै जानकारी छैन । उहाँहरूले लामो समयदेखि सघनरूपमा सहकार्य गर्नुभएको थियो । उहाँहरू प्यानल बनाएर चुनाव लड्नेगरी काम गरिरहनु...

बैशाख २, २०८१

उपप्रधानमन्त्री एवं गृहमन्त्रीको पदभार ग्रहण गरिसकेपछि रवि लामिछानेले प्रहरीमा हस्तक्षेप नगर्ने उद्घोष गरे । उनले राम्रो काम गर्न गृहमन्त्रीको आदेश कुरिरहनुनपर्ने निर्देशन पनि दिए ।  तर, लामिछानेको भनाइ र क...

चैत ३०, २०८०

सत्ताबाट अकस्मात बहिर्गमनमा परेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बूढानीलकण्ठमा शान्त बसेजस्तो देखिए पनि दोस्रो तहका नेताहरू एमालेसँग मिल्नुपर्ने विषयमा रणनीतिक हिसाबले बोल्दै आएका छन् । सत्ताबाट व...

चैत ३०, २०८०

गत २१ फागुनमा समीकरण बदलिनु अप्रत्याशित वा अपेक्षित दुवै होइन, हाम्रो धेरै ठूलो मेहनतको परिणाम हो । गत पुस १० गते र यसपटक पनि सोचविचार गरेर नै समीकरण फेरिएको थियो । पुस १० मा कांग्रेस र माओवादी दुवैसँग ...

चैत २९, २०८०

२०८० जेठ ३२ गतेको मन्त्रिपरिषद बैठकबाट एकसाथ दुई निर्णय भयो- मुख्यसचिव शंकरदास वैरागीको राजीनामा स्वीकृत गरेर राष्ट्रिय सुरक्षा सल्लाहकारमा नियुक्ति । र, वैरागीको ठाउँमा तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्राल...

चैत २८, २०८०

नेता र सार्वजनिक पदधारीको सम्पत्ति छानबिन गर्नुपर्ने विषय फेरि सतहमा आएको छ । पटक–पटक राजनीतिक परिवर्तन भए पनि भ्रष्टाचारले देश आक्रान्त हुँदै गएपछि नेता र कर्मचारीहरूको सम्पत्ति छानबिनको माग उठ्दै आएको हो...

चैत २८, २०८०

नयाँ सत्ता समीकरण बनेसँगै नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको सम्बन्ध कति समयसम्म कायम रहला भन्ने आमजिज्ञासा व्यक्त हुन थालेको छ । कम्तीमा मार्क्सवादी विचारधारा मान्ने भएकाले कम्युनिस्ट पार्टीहरूबीच रसा...