×

NMB BANK
NIC ASIA

दीपेन्द्र र सन्दीप चम्किँदा नेपालको जीत, एक दिवसीय मान्यताको एक 'स्टेप' नजिक

चैत १, २०७४

NTC
Premier Steels

काठमाडौं, १ चैत- आईसीसी विश्वकप क्रिकेट छनोटअन्तर्गत प्लेअफमा नेपालले पपुवान्युगिनीलाई ६ विकेटले पराजित गरेको छ । यससंगै नेपाल एकदिवसीय मान्यताको एक स्टेप नजिक पुगेको छ ।

Muktinath Bank

आजै जारी अर्को खेलमा नेदरल्याण्ड्सले हङकङलाई पराजित गरेमा यही जीत नेपाललाई एक दिवसीय मान्यताका लागि पर्याप्त हुनेछ । हङकङले जितेमा भने सातौं स्थानका लागि हुने प्लेअफमा उसलाई हराउनुपर्ने हुन्छ । नेदरल्याण्ड्सको हारमा नेपालको रेलिगेट हुने खतरा पनि जीवित रहनेछ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेदरल्याण्ड्सले आईसीसी लिग च्याम्पियन्सिप जित्दै एकदिवसीय मान्यता पक्का गरिसकेकाले ऊ यो प्रतियोगितामा दशौं भए पनि रेलिगेट हुने छैन । त्यस्तो अवस्थामा सातौं हुने टीमले एक दिवसीय मान्यता पाउने छ भने आठौं हुने 'डिभिजन टू'मा घटुवा हुनेछ ।


Advertisment
Nabil box
Kumari

पीएनजीले प्रस्तुत गरेको ११५ रनको लक्ष्य नेपालले २३ ओभरमा ४ विकेट गुमाएर पूरा गर्‍यो । नेपाललाई लक्ष्यसम्म डोहोर्‍याउने क्रममा दीपेन्द्रसिंह ऐरीले ५०, आरिफ शेखले २६ तथा कप्तान पारस खड्काले २० रनको योगदान गरे । प्रारम्भिक जोडी भने आज पनि चलेन । अनिल शाह ९ तथा ज्ञानेन्द्र मल्ल १ रन जोडेर आउट भए ।

Vianet communication

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पीएनजी ११४ रनमा अलआउट भएको थियो ।

नेपालका लागि सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ४-४ विकेट लिए । बाँकी २ विकेट सोमपाल कामी र करण केसीको नाममा रह्यो ।

'समूह बी'मा रहेको नेपाल चौथो हुँदै प्लेअफमा झरेको थियो भने पीएनजी अर्को समूहमा पाँचौं भएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ३, २०८०

फाइनलअघि १० खेलमा १० जीत, व्यक्तिगततर्फ सर्वाधिक रन (विराट कोहली- ७६५), अनि सर्वाधिक विकेट (मोहम्मद शमी- २४) को बलमा तेस्रोपटक विश्वकप विजेता बन्ने भारतको सपना सपनामै सीमित रहन पुगेको छ । अहमदावादस्थित नर...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

कात्तिक २०, २०८०

इंग्ल्यान्ड राष्ट्रिय फूटबल टोलीले ब्राजिललाई आफ्नो घरेलु मैदान वेम्बलीमा खेल्न निम्तो गरेको छ ।  यो खेल आगामी वर्षको मार्च २३ मा हुने ईएसपीएन एफसीले जनाएको छ । यसअघि यी दुई टोलीबीच सन् २०१७ मा लण्डनस्...

कात्तिक १८, २०८०

एकदिवसीय विश्वकपमा वर्षाले खेल रोकेपछि पाकिस्तानलाई फाइदा भएको । पाकिस्तानले डीएलएस मेथडमा न्युजिल्यान्डलाई २१ रनले पराजित गरेको हो । न्युजिल्यान्डले दिएको ४०२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा पाकिस्तानले २५....

पुस १, २०८०

राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य सचिव युवराज लामाले खेलकुद मेडल जित्नको लागि मात्रै नभएर राष्ट्र र राष्ट्रियताको लागि पनि हुनुपर्ने बताएका छन् । जापान गोजुरियो कराँते डो. मिसन संघ नेपाल केन्द्रीय समितिले ...

मंसिर ३, २०८०

आईसिसी एकदिवसीय क्रिकेट विश्वकप फेरि एक पटक अष्ट्रेलियाले जितेको छ । यससँगै घरेली मैदानमा उपाधि जित्ने भारतको सपना चकनाचुर बनेको छ ।   अष्ट्रेलियाले आज अहमदाबादमा भएको फाइनलमा भारतलाई छ विकेटले पर...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x