×

NMB BANK
NIC ASIA

उद्घाटन खेलमा रसियाले गर्यो गोलको वर्षा, साउदी ५–० ले पराजित

जेठ ३१, २०७५

NTC
Premier Steels

काठमाडौंऽ ३१ जेठ– फिफा विश्वकप–२०१८ अन्तर्गत उद्घाटन  खेलमा आयोजक रसियाले साउदी अरबविरुद्ध गोलको वर्षा गरेको छ ।  मस्कोस्थित लुजिन्की रंगशालामा  बिहिबार अबेर सम्पन्न खेलमा रसियाले साउदीलाई ५–०ले पराजित गरेको हो । 
खेलको अधिकांश समय साउदी अरबयाविरुद्ध हाबी भएको रसियाका लागि १२ औं मिनेटमा युरी गान्जिनस्काईले  सुरुवाती गोल गरे । 

Muktinath Bank

यसैगरी ४३ औं मिनेटमा डेनिस चेरिसेभले गोल गरे भने ७१ औं मिनेटमा  अर्तेम जुबाले टीमको लागि तेस्रो गोल हाने । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

  यसैगरी खेलको इन्जुरी समयमा फेरि रसियाले थप दुई गोल गर्दै ५–० को जित निकाल्यो । इन्जुरी समयमा डेनिसले  व्यक्तिगत दोस्रो गोल गरे भने अलेकसन्डर गोलोभिनले पनि एक गोल थपे ।  योसँगै प्रतियोगिताकै कमजोर मानिएको रसियाले उत्साहजनक सुरुवात गरेको छ । 


Advertisment
Nabil box
Kumari

Vianet communication

समूह एमा रहेको रसियाले अब इजिप्टको सामना गर्नेछ भने साउदीले उरुग्वेसँग प्रतिस्पर्धा गर्नेछ ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

असार ९, २०७५

विश्वकप शुरु हुनुभन्दा पहिला अर्जेन्टिनाका स्टार लियोनल मेस्सीले न्यूयोर्कको एक पत्रिकाका लागि फोटोशूट गरेका थिए ।  पेपर पत्रिकाका लागि गरिएको यो फोटोशूटमा मेस्सी एक बाख्रासँग देखिएका थिए । साथै उक्त म्य...

असार ७, २०७५

काठमाडौं, ८ असार – विश्वकपमा आजको प्रतिस्पर्धामा डेनमार्कले अस्ट्रेलियाविरुद्ध सातै मिनेटमा गोल गरेको छ । निकोलाई योर्गेनसनको पासमा क्रिस्चियन एरिकसेनले खेलको सात मिनेटमा सुन्दर गोल गरेर डेनमार्कलाई अग्...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x