कात्तिक १८, २०८०
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
काठमाडौं –नेपाली कांग्रेसका नेता डा. मीनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जिम्बाब्वेका पूर्व शासक रोबर्ट मुगाबेको बाटो नरोज्न चेतावनी दिएका छन् ।
मुगाबेलाई जिम्बाब्वेको सर्वसत्तावादी नेताको रूपमा लिने गरिन्छ ।
प्रतिनिधिसभाको सोमवारको बैठकमा डा. केसीको जीवनरक्षाका लागि कांग्रेसका सांसद दिलेन्द्र बडुले पेश गरेको जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव माथिको छलफलमा रिजालले प्रधानमन्त्री ओलीमा सत्ताउन्माद बढेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
‘सरकारमा सत्ताको उन्माद देखिँदैछ, सत्ता उन्मादको बाटो रोबर्ट मुगावेको बाटो हो, प्रधानमन्त्रीज्यू यो बाटो नरोज्नुस्,’ रिजालले भने ।
रिजालले डा. गोविन्द केसीलाई सर्वसत्तावादी भन्ने गृहमन्त्री रामबहादुर थापाको भनाइप्रति पनि विरोध जनाए ।
‘सशस्त्र द्वन्द्वको दीक्षामा रहेका गृहमन्त्रीले डा. केसीले लिएको सत्याग्रहको बाटोलाई अधिनाकयवाद् देख्नुहुन्छ’ उनले भने ।
रिजालले संस्कृत विश्वविद्यालयका उपकुलपति कुलप्रसाद कोइरालालाई गरिएको दुव्र्यवहारको पनि विरोध गरे ।
‘प्रम तपाईंले लामो संघर्ष गरेको हो, सत्ता उन्माद ज्ञानेन्द्रको सर्वसत्तावादको बाटो हो,’ रिजालले प्रश्न गरे, ‘कुलप्रसादलाई नियन्त्रणमा लिनु लोकतन्त्रको बाटो भयो ?’
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् । नेपाल प्रहरीले प्...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...